गणतन्त्र दिवसमा ईन्द्रसरोवर गाउँपालिकामा दीपावली
हेटौंडाः गणतन्त्र दिवसको अवसरमा मकवानपुरको उत्तरीक्षेत्रस्थित ईन्द्रसरोवर गाउँपालिकाको कार्यालय परिसरमा दीपावली गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि एवम् कर्मचारीको सहभागितामा बिहिबार साँझ दीपावली गरिएको हो...
विपन्नलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनमा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने अति विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान...
अस्पतालमा कोरोना संक्रमित भेटिए अस्पतालको सेवा बन्द नहुने
हेटौंडाः अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिए मकवानपुरका अस्पताल सिल नहुने भएको छ । अस्पतलामा भेटिएको संक्रमित बसेको वार्ड÷कोठामात्रै शिल गरिने र संक्रमितलाई आइसोलेसनमा...
भोलि शनिबारसम्ममा मकवानपुरको सबैक्षेत्रको विद्युत सुचारु हुने
हेटौंडाः गत मंगलबार साँझ भीषण हावाहुरीसँगैको वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भयो । साँझको समयमा आएको हावाहुरीले क्षति पुर्याएका सबै...
घरको गारोले थिचिएर एकजनाको मृत्यु
हेटौंडाः २०७२ सालको भूकम्पले चर्किएको घर मर्मत गर्न लाग्दा गारोले थिचिएर हेटौंडा–११, शान्तिचोकमा एकजनाको मृत्यु भएको छ । गारोले थिचिएर ३५ वर्षीय अशोक विकको...
कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो
हेटौंडाः नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या एक हजार नाघेको छ । नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...
मकवानपुरगढी–२, गैरीभञ्ज्याङमा ट्रिपर दुर्घटना
हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२, गैरीभञ्ज्याङमा ट्रिपर दुर्घटना भएको छ । मकवानपुरगढी गाउँपालिकाको सुकौरामा रहेको शिवम् सिमेन्ट उद्योगको खानीबाट ढुंगा लिएर आएको बा २...
कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी, भवन जलेर नष्ट
हेटौंडाः मकवानपुरको विकट कैलाश गाउँपालिकाको भवन आज बिहान जलेर नष्ट भएको छ । कैलाश गाउँपालिका–३, कालिकाटारस्थित गाउँपालिकाको प्रशासनिक भवन जलेर पूर्ण रुपमा नष्ट भएको...
गणतन्त्र दिवसको अवसरमा भीमफेदीका एकजना बालबन्दिसहित ८ जनालाई कैदमाफी
हेटौंडाः गणतन्त्र दिवसको अवसरमा मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका एक बालबन्दीसहित ८ जनालाई कैदमाफी दिइएको छ । भीमफेदी कारागार कार्यालयले सिफारिस गरेका १५...
आज साँझको हावाहुरीले मकवानपुरमा जनधनको क्षति, दुईजनाको मृत्यु
हेटौंडाः आज साँझको हावाहुरीले मकवानपुर जिल्लाका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा दुईजनाको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिकाको...