५ अस्पताललाई स्तरोन्नति गर्दै बागमती सरकार, प्रदेशमा ९३ करोड रुपैयाँ आर्थिक भार थपिने
हेटौँडा: बागमती प्रदेश सरकारले ५ वटा स्थानीय तहका अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारको नीति कार्यक्रम मार्फत्...
उपमेयरकप भलिबल प्रतियोगिता : सेमीफाइनल समीकरण पूरा
हेटौँडा: उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । हेटौँडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना...
शैक्षिक सामग्री सहयोग
हेटौँडा: मकवानपुरे समाज काठमाडौंले ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । समाजले हेटौँडा–१४ स्थित अनाथ, आपाङ्ग बाल पुनस्र्थापना केन्द्रका आर्थिक पक्ष कमजोर,...
प्रतिफलविहिन प्रदेश सरकार
संघीयताको महत्वपूर्ण उपलब्धी हो प्रदेश सरकार । तर, संघीयता कार्यान्वयनमा आएर स्थापित भएको प्रदेश सरकार गठन भएको दोस्रो कार्यकाल जारी रहँदा प्रदेश सरकारको ख्याति...
प्रभावकारी योजना र बजेट
संघीय शासन व्यवस्था लागू भएपछि मुलुकमा तीन तहको सरकार क्रियाशील छ । केन्द्रमा एउटा, प्रदेशमा ७ वटा र स्थानीय तहमा ७ सय ५३ वटा...
सवारी दुर्घटनाको जोखिम
नेपालमा दिन प्रतिदिन सवारी दुर्घटनाको जोखिम बढिरहेको छ । सडकमा गुड्ने विभिन्न प्रकारका सवारी साधन दुर्घटनाका कारण दैनिक एक दर्जनको हाराहारीमा मानिसले ज्यान गुमाइरहेका...
कान्तिलोकपथमा दुर्घटना, २ जनाको मृत्यु, १४ जना घाइते
हेटौँडा: मकवानपुरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । कान्तिलोकपथअन्तर्गत मकवानपुरगढी गाउँपालिका-२, धरमपानीमा शुक्रबार राति १...
वन्यजन्तु संरक्षण र उपयोग
नेपालमा प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्तालाई वन्यजन्तु सप्ताहको रुपमा मनाउने गरिएको छ । बैशाख १ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रम गरेर राष्ट्रिय वन्यजन्तु...
शैक्षिक क्षतिको सम्भावना
नेपालमा हरेक वर्ष बैशाखबाट शैक्षिक सत्र सुरु हुन्छ । सरकारले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दै आएको छ । विद्यालय बाहिर रहेका...
मकवानपुरको सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना, १५ जना घाइते
मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हँदा १५ जना घाइते भएका छन् । मनहरी गाउँपालिका–६ स्थित सुनाचुरीमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका...