के सरकारको निर्देशन पालना भयो त ?

२०८२/१२/१३ गते नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा १ बमोजिम नयाँ सरकार गठन भई देशको शासन सञ्चालन भइरहेको छ । राष्ट्रिय स्वतन्त्र...

प्रदेशमा ८ मन्त्रालय प्रस्ताव, काँग्रेसको निर्णयमा सत्ता साझेदार एमालेको असहमति

हेटौँडा : बागमती प्रदेशमा १४ मन्त्रालय घटाएर ८ वटा बनाउने निर्णय भएको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको नेतृत्वमा प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत...

१०० दिनमा कार्यान्वयन योग्य सहकारी पुनर्संरचना र निक्षेप फिर्ता योजना

नेपालमा सहकारी क्षेत्रको वित्तीय संकटका कारण हजारौं बचतकर्ता प्रभावित भएका छन् । तरलता अभाव, कमजोर नियमन र अनियमित व्यवस्थापनका कारण बचत फिर्ता प्रक्रिया अवरुद्ध...

बागमतीका ४ सचिवको पदस्थापन

हेटौँडा : बागमती प्रदेश सरकारले ४ जना सचिवहरुको पदस्थापन गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारबाट सरुवा भई आएका ३...

बागमती प्रदेशमा ८ मन्त्रालय कायम हुने

हेटौँडा : बागमती प्रदेशमा मन्त्रालयको संख्या घट्ने भएको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ८ वटा...

बागमतीमा बैशाख २४ गते सार्वजनिक बिदा

हेटौँडा : बागमती प्रदेशमा बैशाख २४ गते सार्वजनिक बिदा दिने भएको छ । बागमती प्रदेश सरकारले भाषा दिवसको अवसरमा २४ गते प्रदेशभर सार्वजनिक बिदा...

मुख्यमन्त्री बानियाँमाथि कानूनी दायरामा रहेर अनुसन्धान गर : कांग्रेस संसदीय दल

हेटौँडा : बागमती प्रदेश सभाको काँग्रेस संसदीय दलले दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि सम्पत्ति शुद्धीकरण विभागले कानूनी दायरामा रहेर अनुसन्धान गर्न भनेको छ...

मुख्यमन्त्री बानियाँको कार्यालय र घरमा सम्पत्ति शुद्धीकरण विभागले छापा मार्यो

हेटौँडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको घर तथा कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले छापा मारेको छ । अवैध सम्पत्ति आर्जन र सम्पत्ति लुकाएको...

सुशासनको आलोकमा जारी अध्यादेश

अध्यादेश भनेको संसदको अधिवेशन सञ्चालनमा नरहेको अवस्थामा तत्काल कानुनी व्यवस्था गर्न आवश्यक ठानेर कार्यपालिकाले ल्याउने अस्थायी कानुन हो । नेपालको संविधान–२०७२ को धारा ११४...

मकवानपुरमा सार्वजनिक जग्गा अतिक्रमणको तथ्याङ्क संकलन सुरु

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका भौतिक संरचनाहरूको तथ्याङ्क संकलन कार्य सुरु गरेको छ । गृह...