सिस्नुपानी मकवानपुरमा प्रलय चौलागाई मनोनित
हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरले सङ्गीतकार प्रलय चौलागाईँलाई सदस्यमा मनोनित गरेको छ । चौलागाईँलाई मनोनयन गरेपश्चात् ११ सदस्यीय कार्यसमिति बनेको छ । चौलागाईँ विगत...
श्यामप्रसादको ‘कठै’ सार्वजनिक
हेटौँडा : हेटौँडाका लघुकथाकार श्यामप्रसाद श्रेष्ठको कथासंग्रह ‘कठै’ सार्वजनिक भएको छ । वरिष्ठ कथाकार मधुवन पौडेलले शनिबार काठमाडौंमा कथासंग्रह सार्वजनिक गर्नुभएको हो ।
सृजना अभियान...
हेटौँडामा पारिजात स्मृति दिवस मनाइयो
हेटौँडा : साहित्य संगम मकवानपुर र हेटौँडा–१० स्थित आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा पारिजात स्मृति दिवस मनाइएको छ । हेटौँडा–१०, बसपार्कस्थित पारिजातको प्रतिमामा...
गजल मञ्च मकवानपुरको अध्यक्षमा श्रेष्ठ, दुई गजलकारलाई सम्मान
हेटौँडा : गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको...
नवसर्जकको नयाँ वर्ष विशेष रचना वाचन
हेटौँडा : नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले भर्चुअल माध्यमबाट शनिबार ३३ औं नवसर्जक मासिक शृङ्खला ‘नयाँ वर्ष विशेष रचना वाचन एवम् पुस्तक समीक्षा...
खुला वक्तृत्वकला प्रतियोगिता हुँदै
हेटौँडा : पारिजातको स्मृति दिवसको अवसरमा खुला वक्तृत्वकला प्रतियोगिता हुँदैछ । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयको...
अधिकारीलाई शिव सावित्री सम्मान, नेगी उत्कृष्ट मुक्तककार
हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरले वरिष्ठ मुक्तककार शिव अधिकारीलाई 'शिव सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१' बाट सम्मान गरेको छ । सूर्योदय नगरपालिका–१४, बतासेका...
प्रलेस बागमती प्रदेश अध्यक्षमा मकवानपुरकी शान्ति सर्वसम्मत
हेटौँडा : बामपन्थी लेखक, साहित्यकारहरुको संस्था प्रगतिशील लेखक संघ (प्रलेस) को बागमती प्रदेश अध्यक्षमा मकवानपुरकी शान्ति प्रियवन्दना सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोमबार काठमाडौंमा...
चट्याङ मास्टर र सुबोध गौतमलाई हेटौँडामा सम्मान गरिने
हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरले दुई हास्य व्यङ्ग्यकारहरूलाई सम्मान गर्ने भएको छ । सिस्नुपानी नेपालको स्थापना दिवसको अवसरमा उहाँहरूलाई हास्यव्यङ्ग्य सम्मान प्रदान गर्न लागिएको...
यदि म प्रधानमन्त्री भएँ भने…
प्रधानमन्त्री, यो शब्दनै यति वजनदार छ जसले देश हाँक्ने, देशलाई सम्वृद्ध बनाउने, देशलाई विश्वसामु चिनाउने काम गर्छ । आफ्नो देशको सम्पूर्ण प्रशासनहरुलाई नियन्त्रण र...