बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन
हेटौँडा : मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका–२, बैकुण्ठमा बर्थिङ सेन्टर तथा प्रसुती सेवा केन्द्र सञ्चालनमा आएको छ । धादिङ जिल्लाको रोराङ बेनिघाट गाउँपालिकाको ४...
स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान प्रथम
हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–९, नामटारमा भएको वडास्तरीय स्वस्थ बाल प्रतिस्पर्धामा जेनिश स्याङ्तान (२६ महिना) प्रथम भएका छन् । नामटार स्वास्थ्य चौकी अन्तर्गत भएको...
बुद्ध जयन्तीको अवसरमा २२ जनाले रक्तदान गरे
हेटौँडा : बुद्ध जयन्तीको अवसरमा हेटौँडामा भएको कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन् । हेटौँडा–१, चौकीटोलस्थित प्रज्ञा महाविहारमा २५७०औं बुद्ध जयन्तीको अवसरमा बिहिबार रक्तदान...
प्रदेश प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर
हेटौँडा : बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार प्रदेश कार्यालयको आयोजना तथा बागमती प्रदेश प्रहरी अस्पतालको समन्वयमा...
चैत महिनामा २४ किशोरीहरु आमा बने
हेटौँडा : हेटौँडा अस्पतालमा फागुन महिनामा २० वर्षमुनिका २४ जना किशोरीहरु आमा बनेका छन् । एक महिनामा अस्पतालमा १ सय ९९ जना महिलाहरुले प्रसुती...
बसको ठक्करबाट रिक्साचालकको मृत्यु
हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लको रत्ननगर नगरपालिका–३, शान्ति चोकमा बसले रिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।सोमबार बिहान ४ बजेर ३०...
बैशाख महिनामा ८५ जनाले रक्तदान गरे
हेटौँडा : बैशाख महिनाको १२ गतेसम्म छुट्टाछुट्टै स्थानमा आयोजना भएको रक्तदान कार्यक्रममा ८५ जनाले रक्तदान गरेका छन् । सन्त निरंकारी मण्डल हेटौँडा शाखाको आयोजनामा...
हेटौँडाको एसके समाज डेन्टलमा काउन्सिलको अनुगमन, दन्तचिकित्सक बिना नै सञ्चालन
हेटौँडा : हेटौँडा–१, भिन्तुनापथस्थित एसके समाज डेन्टल प्रालिमा आइतबार नेपाल मेडिकल काउन्सिलको टोलीले अनुगमन गरेको छ । काउन्सिलका सदस्य डा. अजय साहको नेतृत्वमा ५...
कैलाश गाउँपालिकामा स्वास्थ्य शिविर, १०९ जनाको स्वास्थ्य परीक्षण
हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिका–२ मा भएको स्वास्थ्य शिविरमा १ सय ९ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । शनिबार जनस्वास्थ्य कार्यालय मकवानपुर र मदन...
हेटौँडा अस्पतालका समस्या र समाधान
‘स्वास्थ्य नै धन हो’ भन्ने उक्ति निकै सत्य छ । मानिस स्वस्थ भए मात्र उसले आफ्नो जीवन सुखी र सफल बनाउन सक्छ । त्यसैले...











