बागमती गोल्डकप-२०८३ : चित्लाङले मछिन्द्रलाई हरायो, सेमिफाइनल समीकरण पूरा

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ । मंगलबार सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङ एफसीले...

गौरीटारमा क्रिकेट रंगशाला निर्माण

हेटौँडा : हेटौँडा–६ स्थित गौरीटार रंगशाला परिसरमा क्रिकेट रंगशाला निर्माण पूरा भएको छ । दुई वर्ष अगाडि निर्माण सुरु गरिएको रंगशाला यहि बैशाख महिनामा...

बागमती गोल्डकप : साविक उपविजेता मछिन्द्र क्लब र चित्लाङ एफसी भिड्दै

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज मंगलबार काठमाडौंका मछिन्द्र क्लब र चित्लाङ फुटबल क्लब भिड्दैछ ।...

फ्रेन्ड्स क्लब बागमती गोल्डकपको सेमिफाइनलमा

हेटौँडा : ललितपुरको फ्रेन्ड्स क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार सहिद स्मृति रंगशालामा भएको खेलमा...

बागमती गोल्डकप : फ्रेण्ड्स र प्लानिङ ब्वाइज भिड्ने

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपमा फ्रेन्डस क्लब ललितपुर र प्लानिङ ब्वाइज युनाइटेड काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ । सहिद स्मृति रंगशालामा हुने खेलमा...

बागमती गोल्डकप : बागमती युथले चर्च ब्वाइजलाई हरायो

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकपमा सर्लाहीको बागमती युथ क्लबले साविक विजेता चर्च ब्वाइज युनाइटेड, ललितपुरलाई पराजित गरेको छ । आइतबार सहिद...

वाइवाइ यु १९ क्रिकेट : जिल्लास्तरीय छनोटका लागि ६५ जनाले दिए आवेदन

हेटौँडा : वाइवाइ यु–१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता २०८३ को जिल्लास्तरीय छनोटका लागि ६५ जनाले आवेदन दिएका छन् । मकवानपुर क्रिकेट संघले जिल्लास्तरीय छनोट...

बागमती गोल्डकप : साविक विजेता चर्च ब्वाईज र बागमती युथ भिड्दै

हेटौँडा : मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा आज आईतबार ललितपुरको चर्च ब्वाइज युनाइटेड क्लब र सर्लाहीको बागमती युथ...

फिफा रेफ्री कल्पना शर्मालाई श्रीचन्द्र शर्मा स्मृति सम्मान

हेटौँडा : श्रीचन्द्र शर्मा स्मृति सम्मान मकवानपुरकी फिफा रेफ्री तथा प्रशिक्षक कल्पना शर्मालाई प्रदान गरिएको छ । मदन भण्डारी फाउन्डेसन मकवानपुरले शनिबार वार्षिक भेलाको...

बागमती गोल्डकप : चित्लाङ एफसीले एपीएफलाई हरायो

हेटौँडा : काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा जीत निकालेको छ । शनिबार बागमती–४ स्थित सहिद...