३० जनाले रक्तदान गरे

हेटौँडा : विश्व रेडक्रस दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ ।शुक्रबार हेटौँडा एकेडेमीमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको रक्तसंचार केन्द्र हेटौँडाका प्राविधि...

अवैध सालको काठसहित गाडी नियन्त्रणमा, चालक फरार

हेटौँडा : मकवानपुर प्रहरीले अवैध सालको काठसहित एउटा गाडी नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान १ बजेर ४० मिनेटको समयमा विशेष सूचनाको आधारमा वडा...

लगत संकलन गरी सरकारी जग्गको अतिक्रमण हटाउँछौं : प्रजिअ अधिकारी

हेटौँडा : मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बसन्त अधिकारीले जिल्लाभित्रका सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन प्रशासनले सक्रियता बढाएको बताए । संघीय सरकार...

मकवानपुरमा २८ हजार बढी सुकुम्बासी

हेटौँडा : मकवानपुरमा कुल सुकुम्बासी तथा अव्यवस्थित बसोबासी २८ हजार ८०१ जना । उनीहरुले भूमिहिन दलित सुकुम्बासी समस्या समाधान आयोग समक्ष निवेदन दिएका छन्...

आधारभूत तहमै विद्यार्थीमाथि निगरानी पुर्‍याउनुपर्छ

हेटौँडा : २०३२ सालमा स्थापित हेटौँडा–९ स्थित प्रगति माविले समय–समयमा कक्षा १० को एसईईमा जिल्लामै उत्कृष्ट नतिजा ल्याइरहेको छ । विगतमा एसएलसी परीक्षामा पनि...

सिँढीबाट लडेर गम्भीर घाइते भएका भुजेलको मृत्यु

हेटौँडा : दोलखा जिल्लाको भिमेश्वर नगरपालिका–८, बोचमा सिँढीबाट लडेर गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय बलबहादुर...

इन्द्रसरोवर कप फुटबल र भलिबल सम्पन्न

हेटौँडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा इन्द्रसरोवर कप–२०८३ सम्पन्न भएको छ । बैशाख १६ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सम्पन्न भएको...

राष्ट्रिय रोटरी माविको अभिभावक भेला सम्पन्न

हेटौंडा : मनहरी–७ स्थित राष्ट्रिय रोटरी माविको २९औं अभिभावक भेला बुधबार सम्पन्न भएको छ । भेलाले विद्यालय व्यवस्थापन समितिको सदस्यहरु चयन गरेको छ ।...

चित्लाङ बागमती गोल्डकपको फाइनलमा

हेटौँडा : चित्लाङ एफसी, काठमाडौं मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौं संस्करणको बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सहिद स्मृति रंगशालामा बिहिबार भएको दोस्रो...

थानाभर्‍याङमा ट्रकको ठक्करबाट प्रहरी जवानको मृत्यु

हेटौँडा : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–११, थानाभर्‍याङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । सोमबार राती ८ बजेको समयमा...