मोटरसाइकल दुर्घटनामा श्रेष्ठ गम्भिर घाइते
हेटौँडाः कुलेखानी–भीमफेदि–काठमाण्डौ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् । बुधबार दिउँसो १ बजेर ३० मिनेटको समयमा मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतस्थित काठमाडौबाट हेटौँडातर्फ...
हेटौँडा अस्पतालको बोर्ड मेटाउन प्रयोग भएको जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लियो
हेटौँडा : हेटौँडा अस्पतालको बोर्ड मेटाउने क्रममा प्रयोग भएको जीप र जीप चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान हेटौँडा अस्पतालको बोर्ड...
ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु
हेटौँडा : काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–३, चापेपिपलबोटमा ट्रिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेर १५ मिनेटको समयमा भित्री सडक...
मोटरसाइकल चोरीको आरोपमा २ जना पक्राउ
हेटौँडा : मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौँडा–१८ का ३२ वर्षीय ठूले भन्ने सूर्य लामा...
२३ जनाले रक्तदान गरे
हेटौँडा : हेटौँडा–६, चौघडामा मंगलबार रक्तदान कार्यक्रम भएको छ । चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको कार्यक्रममा २३ जनाले रक्तदान गरेका...
भूमिहीनलाई जग्गा
भूमि समस्या समाधान आयोग मकवानपुरले जग्गाधनी पूर्जा वितरण गर्न सुरु गरेको छ । २०८१ सालको अन्तिम दिन आयोगले मकवानपुरको बकैया गाउँपालिका–७, भिरकोटका भूमिहीन सुकुम्बासीलाई...
बेहोस अवस्थामा फेला परेका हरिप्रसादको मृत्यु
हेटौँडा : सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–१, महादेवडाँडामा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ४८ वर्षीय हरिप्रसाद काफ्ले रहेको बागमती...
सार्वजनिक बिदाको १६ दिन जिल्ला प्रशासन कार्यालय मकवानपुर खुला रहने
हेटौँडा : यो वर्ष सार्वजनिक बिदाको १६ दिन जिल्ला प्रशासन कार्यालय मकवानपुर खुला रहने भएको छ । शनिबार बाहेकका १६ दिन परेको सार्वजनिक बिदामा...
आदर्श समाज ३०औं वर्षमा प्रवेश
पोखरा : गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रकाशन हुँदै आएको आदर्श समाज दैनिक समाचारपत्र ३० औं वर्षमा प्रवेश गरेको छ । ३०औं वार्षिकोत्सवको अवसरमा सोमबार...
कान्तिराजपथमा ट्रिपर दुर्घटना, ४ जना घाइते
हेटौँडा : कान्तिलोकपथमा ट्रिपर दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, सिमात खोलाको ओरालोमा मंगलबार बिहान ७ बजे ब्रेक...