Wednesday, January 22, 2025

हेटौंडाको थोक बजारमा तरकारी विक्री भएन

हेटौंडाः लक डाउनकको समयमा पनि हेटौंडा बजारको तरकारी तथा फलफूलको थोक बजारमा जिल्लाभित्रै र जिल्ला बाहिरबाट तरकारीको आपूर्ति भए पनि विक्री भने न्यून मात्रै...

उपमहानगरक्षेत्रमा डिस–इन्फेक्सन छर्न सुरु

हेटौंडाः कोरोना भाइरस संक्रमणको जोखिम न्यून गर्न हेटौंडा उपमहानगरपालिकाले आजबाट डिस इन्फेक्सन छर्न सुरु गरेको छ । आज बिहान हेटौंडा बजारको मुख्यक्षेत्रमा सात हजार...

हेटौंडामा आज ३०२८ सिलिण्डर खाना पकाउने ग्यास आउँदै

हेटौंडाः हेटौंडा नगरका विभिन्न २६ वटा डिलर मार्फत आज ३ हजार २८ सिलिण्डर खाना पकाउने ग्यास वितरण गरिने भएको छ । कारोना भाइरसको संक्रमणको...

लक डाउनमा शिक्षकको व्यस्तता, पुस्तक लेखनदेखि आगामी शैक्षिकसत्रको योजना बनाउँदै

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वलाई आतङ्कित बनाएपछि नेपाल सरकारले मंगलबार बिहानदेखि लागु हुने गरी लकडाउन अर्थात आम नागरिकलाई घरमै सुरक्षित रहन निर्देशन...

गृह जिल्ला जान प्रशासनले पास दिने

हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले लक डाउनका बेलामा काम नभई बस्नु परेका जिल्ला बाहिरका मजदुरलाई घर फर्कन सहज गर्ने भएको छ । आज प्रमुख...

जनताप्रति जवाफदेही देखिएका मकवानपुरका व्यवसायी

(समाचार टिप्पणी)हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) ले चीनलाई थिलथिलो बनाएर युरोपलाई संक्रमित बनाउँदै गर्दा करिब दुई साताअघि नेपालमा पनि कोरोना चर्चाको विषय बनिरहेको थियो ।...

लक डाउनमा नागरिक भूमिका

नेपाली समाज यतिबेला लक डाउनमा छ । सबै नागरिकलाई घर भित्र बस्न सरकारले अनुरोध गरेको छ । यो अनुरोध नागरिक स्वयम्का लागि हो ।...

सुनसान हेटौंडा

हेटौंडाः लक डाउनको आज पाँचौं दिन पनि देशभरको जनजीवन शान्त छ । सर्वसाधारण घरबाट बाहिर निस्किएका छैनन् । सर्वसाधारणलाई घर भित्रै रहन संघीय, प्रदेश...

हेटौंडामा दुईजना आइसोलेसनमा, दुबैजनाको स्वाब परीक्षणका लागि काठमाडौं पठाइयो

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) का लक्षणसँग मेल खाने स्वास्थ्य समस्या भएका दुईजना हेटौंडा क्वारेन्टाइनमा राखिएका छन् । हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा तयार पारिएको आइसोलेसन...

लायन्स क्लबद्वारा ८ सेट पीपीई हस्तान्तरण

हेटौंडाः अन्तर्राष्ट्रिय स्वयम्सेवी संस्था लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालले बागमती प्रदेश सरकारले हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा स्थापना गरेको आइसोलेसन कक्षका चिकित्सकका लागि...

ताजा अपडेट

धेरैले हेरेको