Monday, March 31, 2025

ईन्द्रसरोवरस्थित दहमा अचेत भेटिएका ३ बालकको मृत्यु

हेटौँडा : मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीमा दहमा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्था उद्दार गरिएका ३ जना बालकको मृत्यु भएको छ । सोमबार दिनको...

राजावादीले विरोधका नाममा अराजकता फैलाए : इञ्चार्ज राना

हेटौँडाः नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर रानाले राजावादीहरुले विरोधका नाममा अराजकता फैलाएको आरोप लगाउनु भएको छ । उहाँले राजावादीको आन्दोलनमा...

खेतको डिलबाट लडेर बीरबहादुरको मृत्यु

हेटौँडा : दोलखा जिल्लाको मेलुङ गाउँपालिका–५, नियासीपाखर्कमा खेतको डिलबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६५ वर्षीय बीरबहादुर बिक रहेको...

सुतेकै ठाउँमा अधिकारी मृत फेला

हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–१, डिपार्टमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ४४ वर्षीय कुमार अधिकारी रहेको बागमती...

इन्स्योरेन्स कम्पनिको आयोजनामा ४० जनाले रक्तदान गरे

हेटौँडा : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनि लिमिटेडको संयुक्त आयोजनामा सोमबार हेटौँडामा रक्तदान कार्यक्रम भएको छ । हेटौँडा–१०, टिसिएनरोडस्थित सिटिजन...

बागमती प्रदेश सभाको सर्वदलीय बैठक सर्‍यो, मंगलबार बिहान ८ बजे बस्ने

हेटौँडा : बागमती प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले आज (सोमबार) अपराह्न ४ः३० बजेका लागि बोलाउनु भएको सर्वदलीय बैठक भोलि मंगलबार बिहान बस्ने भएको छ...

एसईईमा सहभागी हुँदाको अनुभव

यही चैत ७ गतेदेखि सुरु भएको विद्यालय शिक्षा परीक्षा (एसईई) मा मैले बालजागृति इंग्लिस सेकेन्डरी स्कूलबाट सहभागी भएँ । एसईईमा सहभागी भएर मैले धेरै...

बागमती प्रदेश सभामा आज सर्वदलीय बैठक बस्दै

हेटौँडा : बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहभागितामा आज सर्वदलीय बैठक बस्दैछ । बागमती प्रदेशसभाको बैठक संचालनको लागि सर्वदलीय बैठक आव्हान गरिएको हो । प्रदेशसभाका...

कैलाश गाउँपालिकामा उपाध्यक्ष कप भलिबलको उपाधि वडा ५ लाई

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा भएको तेस्रो उपाध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ५ ले जितेको छ । सोमबार बिहान भएको फाइनल...

आज ‘ईद उल फित्र’ मनाइँदै

हेटौँडा : आज चैत १८ गते सोमबार इस्लाम धर्मावलम्बीहरुको प्रमुख पर्व ‘ईद उल फित्र’ मनाइँदैछ । एक महिना लामो निराहार व्रत बसेका इस्लाम धर्मावलम्बीहरु...

ताजा अपडेट

धेरैले हेरेको