कोसिस
जीवन अस्ताउँदो घामझैँ हुँदाबिहान सूर्यकोपहिलो किरण स्पर्श गर्दैनयाँ जीवन जीउने कोसिसबिर्सेर विगतका कुरा
अँध्यारो कोठाबाटउज्यालो संसार पुग्ने कोसिसमुसुक्क हाँस्दैसमय र परिस्थितिसँगजुध्ने कोसिसउज्यालो अनुहारखुसी र सन्तुष्टले...
छायाँ
दुई शब्द प्रेरणा र भण्डारको साथमुहार छ कालो रुप हुँदैन है उसकोमानिसको पछ्याई बनी दिन्छ साथकेही कार्य गर्नका लािग सधैँ दिन्छ आँट
निर्दयी यो समाजले...
सूर्यको किरण
मनुष्यको सत्य आत्मा हुन्छत्यो नै जीवनको आधार मानिन्छजसले इमानलाई साक्षी राखेरशान्तिको द्धार खोलेको हुन्छ ।।
जहाँ परम आनन्द हुन्छत्यहाँ शान्तिको फूल फूल्छआत्मा साक्षी राखेर हेरईश्वरको...
दोस्रो बकैया साहित्य महोत्सव हुने
हेटौंडाः आगामी फागुन १४ र १५ गते दोस्रो बकैया साहित्य महोत्सव हुने भएको छ । झरना साहित्यिक परिवार मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो...
दावा ग्याल्मो र ‘हार्मोनी’लाई सम्मान
हेटौंडाः यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार २०७७ बाट दार्जिलिङकी दावा ग्याल्मोलाई सम्मान गरिएको छ । बहुमुखी प्रतिभाका धनी भीम विरागको सम्मानमा...
कविता प्रतियोगितामा न्यौपाने प्रथम
हेटौंडाः दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन शुक्रबार...
माड्साप होइन शिक्षक भनौं
स्कूल जान ठिक पर्दै थिएँ । फोन आयो– ‘सर एउटा जरुरी काम परेकोले अलिकति पैसा पुगेन । लौ न सापटी दिनुपर्यो ।’ दुःख देखाउँदै...
सुवासको ‘सपनाका अवयव’ माथि चर्चा
हेटौंडाः साहित्यकार सुवास खनालको कविता कृति ‘सपनाका अवयव’ माथि शुक्रबार चर्चा गरिएको छ । साहित्य संगम मकवानपुरको आयोजनामा भएको पुस्तक चर्चा कार्यक्रममा खनालको कविता...
तामाङ कलाकारको शुभकामना आदानप्रदान
हेटौंडाः मकवानपुरमा रहेर कलाकारितामा सक्रिय तामाङहरुले स्थापना गरेको मकवानपुर तामाङ कलाकार संघको आयोजनामा शनिबार हेटौैंडामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । संघ औपचारिक रुपमा...
शिखरपुर र धियाँलमा झरनाको प्रशिक्षण
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २६० औं साहित्य श्रृंखला मकवानपुरको बकैया गाउँपालिकाका दुई फरक स्थानमा साहित्यिक प्रशिक्षण कार्यक्रमका रुपमा शुक्रबार एकै समयमा सम्पन्न भएको...