Saturday, January 11, 2025

आँचलले साहित्यकारलाई सम्मान गर्ने

हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले वार्षिकोत्सवको अवसरमा साहित्यकारलाई सम्मान गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरेर फागुन २२ गते...

आज संगीत थेरापी हुने

हेटौंडाः ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आज शुक्रबार हेटौंडामा संगीत थेरापी कार्यक्रम हुने भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आज अपराह्न...

१७५ औं गजल यात्रामा गजल वाचन

हेटौंडाः गजल मञ्च मकवानपुरले १७५ औं गजल यात्राको अवसरमा गजल वाचन कार्यक्रम भएको छ । कार्यक्रका प्रमूख अतिथि साहित्यकार तुल्सी घिमिरेले नवसर्जक चौतारीलाई निरन्तरता...

स्वार्थ

मानिसले सहि बिचार सोच्नुपर्छशरीरलाई हिँडाउने जिम्मेवारी हुन्छसंसारिक व्यवहारमा बस्दा मानिसमाप्रत्येक क्षण स्वार्थको बसमा परेको हुन्छ ।। यो कुरा मानवमा ध्रुव सत्य छस्वार्थी मानिस पतन भएरै...

भगवान को आरती किन गरिन्छ ?

भूमिका– प्रायः प्रत्येक पूजा, अनुष्ठान व भजनकीत्र्तन सकिए पछि, देवताको अर्चना गरेपछि वा सज्मानीत पाहुना सन्तहरुलाई स्वागत गर्दा ‘आरती’ गरिन्छ । यसको साथमा सधै...

थाहा नै भएन

देखियो प्रगति दुनियाँकोकहिल्यै डाहा नै भएनकोसिस निकै गर्दा पनियो जिन्दगी आहा नै भएन दुनियाँको खुसीसोच्दा सोच्दैआफ्नो खुसीकहाँ छुट्यो थाहै भएनमैले भने सबैलाईआफ्ना ठानी रहेँतर आफ्ना...

सर्जक सञ्जालद्वारा शिवाकोटीको स्वागत

हेटौंडाः सर्जक सञ्जाल मकवानपुरले साहित्यकार शेषराज शिवाकोटीलाई स्वागत गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलासमा मुख्य न्यायाधीश भई आउनुभएका शिवाकोटीलाई शुक्रबार एक कार्यक्रमका...

के गर्ने हामी नारी ?

जीवनमा चरा जस्तै थियो मनपङ्ख फैलाई उड्नयसरी उड्न कि कसैले पनिसमात्न नसकोस्इच्छा त थियोत्यो ठूलो आकाशलाई चुम्नेमन त थियो त्यस्तो मान्छे बन्नेजो कुनै पनि...

विद्यालय तहका विद्यार्थीको साहित्यिक यात्रा सुरु

हेटौंडाः विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले स्थापना गरेको नवसर्जक साहित्य चौतारीले नवसर्जक पाइला श्रृंखलाको सुरुवात गरेका छन् । विद्यालय तहमा अध्ययनरत विद्यार्थीले तयार पारेका रचना...

‘भष्म(खरानी) को महत्व’

भूमिकाःजुनसुकै वस्तुलाई जलाएर बनेको खरानीलाई पवित्र मानिन्दैन । पवित्र खरानीलाई ‘भष्म’भनिन्छ । पूजा वा अनुष्ठानमा कुनै देवताको अर्चना स्वरुप प्रयोगमा ल्याएको काठ,जसमा विशेष औषधीय...

ताजा अपडेट

धेरैले हेरेको