झरनाको साहित्यिक शृंखला सम्पन्न

हेटौँडा : झरना साहित्यिक पारिवारको ३२३औं साहित्यिक शृंखला अन्तर्गत बकैया–४ स्थित महेन्द्र माविमा कविता प्रशिक्षण कार्यक्रम भएको छ । झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष...

सातै प्रदेशका कविहरुको हेटौँडामा रचना वाचन

हेटौँडा : देशका सातै प्रदेशका कविहरुले हेटौँडामा आफ्ना रचना वाचन गरेका छन् । शनिबार प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा देशका सातै प्रदेशका...

बालज्योति माविमा विद्यार्थीको कला चौतारी

हेटौँडा : हेटौँडा–५, पिप्लेस्थित बालज्योति माविमा विद्यार्थीले कला चौतारीमा आफ्ना कला प्रस्तुत गरेका छन् । विद्यालयको पिपल चौतारामा सुन्दर सज्जासहित तयार पारिएको कला चौतारीमा...

त्रिभुवन माविको खेलकुद सप्ताह, खेलसँगै परम्परागत सीपमा पनि प्रतिस्पर्धा

हेटौँडा : हेटौँडा–११ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा मंगलबारदेखि वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । शनिबारसम्म विभिन्न प्रतियोगिताहरु गरी खेलकुद सप्ताह मनाइने विद्यालयकी सहायक...

कोइलीदेवी माथेमा स्मृति पुरस्कार शाहलाई

हेटौँडा : प्रथम कोइलीदेवी माथेमा स्मृति मातृभूमि पुरस्कार–२०८२ हेटौँडाकी बाल गायिका सुलज्ञा राज्यलक्ष्मी शाहलाई प्रदान गरिएको छ । शनिबार हेटौँडामा कोइलीदेवी माथेमा स्मृति विशेष...

हेटौँडामा बुधबार नेपथ्यको कन्सर्ट

हेटौँडा : लोकप्रिय लोक–रक ब्यान्ड ‘नेपथ्य’ को कन्सर्ट बुधबार हेटौँडामा हुने भएको छ । रमाइलो इभेन्टस् हेटौँडाको आयोजनामा नेपथ्यले कन्सर्टको आयोजना गर्न लागेको हो...

चित्रकार गाउँ गए, सुन्दर गाउँ नै चित्रमा लिएर आए

हेटौँडा : हेटौँडाका एक चित्रकार युवाको टोली शनिबार गाउँ पुगे । पहाडी गाउँमा पुगेर सुन्दर वनको पृष्ठभूमिमा फुलिरहेका फापरका कान्लाहरु नियाल्दै बिहानभर चित्रमा गाउँलाई...

मुक्तक संग्रह ‘भिरको फूल’ माथि विमर्श

हेटौँडा : मुक्तक मञ्च मकवानपुरको ३० औँ नियमित मुक्तक वाचन शृङ्खला तथा पोखराकी साहित्यकार सरु लामिछानेद्वारा रचित मुक्तक संग्रह ‘भिरको फूल’को विमर्श कार्यक्रम सम्पन्न...

बकैयामा वडास्तरीय चित्रकला प्रतियोगिता

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा वडास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार बकैया–७ आँपखोलास्थित हात्तीचरण आधारभूत विद्यालयको आयोजनामा प्रतियोगिता...

नृत्य प्रतियोगितामा युमा महारानी समूह प्रथम

हेटौँडा : श्रीपञ्चमीको अवसरमा हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले लोक सांस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरेको छ । आन्तरिक रुपमा सम्पन्न नृत्य प्रतियोगितामा नेपालका...