खानेपानीको नयाँ डीप बोरिङको काम अन्तिम चरणमा
हेटौंडाः हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले लकडाउनका अवधिमा पनि काम नरोकिएको बताएको छ । हर्नामाडीमा रहेको ७० किलोमिटर पाइप विस्तारको काम भैरहेको ढकालले बताउनुभयो ।...
सरकार जनताको जीवनरक्षा भन्दा सत्ताको जोडघटाउमाः कांग्रेस
हेटौंडाः सरकार जनताको जीवनरक्षामा ध्यान केन्द्रित गर्नु भन्दा सत्ताको जोड घटाउमा लागेको नेपाली कांग्रेसले आरोप लगाएको छ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले...
सहकारीद्वारा स्थानीय तहलाई सहयोग
हेटौंडाः मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले मकवानपुर जिल्लाका दस वटै स्थानीय तहहरुलाई सहयोग गर्ने क्रम जारी छ । सम्बन्धित स्थानीय तहमै...
बिवाह वर्षगाँठमा मानवसेवा आश्रममा आश्रितलाई खाना
हेटौंडाः विवाह वर्षगाँठको अवसरमा हेटौंडाका एक दम्पत्तिले हेटौंडास्थित मानवसेवा आश्रममा आश्रितलाई खाना खुवाएका छन् । बिवाह वर्षगाँठको अवसरमा हेटौंडा–४ का शंकर न्यौपाने र रिता...
ज्योति माविले अनलाइनबाट पढाई सुरु गर्दै
हेटौंडाः हेटौंडा–१८, हर्नामाडीस्थित ज्योति माविले अनलाइनबाट पढाई सञ्चालन गर्ने भएको छ । अनलाइनबाट कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई पढाउन लागेको हो । आज...
“फरक आकाश“ जीवनबोध गराउने कथा संग्रह
नवीन चेतना र मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी लेखिएको “फरक आकाश“ कथा संग्रह मकवानपुरे वरिष्ठ साहित्यकार तुल्सी थापाद्वारा लिखित कृति हो । मकवानपुरकै परिवेशमा सजिएको...
बागमती प्रदेशका मन्त्री फूँयालद्वारा आधा तलब आश्रमलाई
हेटौंडाः बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूँयालले आफ्नो मासिक तलबको आधा रकम मानवसेवा आश्रमलाई प्रदान गर्नुभएको छ । आज मानवसेवा आश्रमको...
हावाहुरीले छानो उडाएका घरलाई मनहरी गाउँपालिकाले जस्तापाता दिने
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छाना उडाएका घरलाई गाउँपालिकाले जस्तापाता दिने भएको छ । बैशाख ५ गतेदेखि दिनहुँजसो आइरहेको हावाहुरीले छानो उडाएको घरलाई जस्तापाता...
राँगाको मासु बढी मूल्यमा विक्री हुँदै
हेटौंडाः हेटौंडा बजारक्षेत्रमा राँगाको मासु बढी मूल्यमा विक्री भइरहेको छ । साविक चार सय रुपैयाँमा विक्री भइरहेको राँगाको मासु व्यवसायीले लकडाउनको समयमा पाँच सय...
मनहरीका हावाहुरी पीडितलाई रेडक्रसले त्रिपाल बाँड्यो
हेटौंडा, ९ बैशाखः बैशाख ५ गतेदेखि दैनिक जसो हावाहुरीसहितको असिनापानीले पीडित बनेका मनहरी गाउँपालिका–५ का स्थानीयलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले त्रिपाल वितरण...