बागमती प्रदेशका मन्त्री फूँयालद्वारा आधा तलब आश्रमलाई

हेटौंडाः बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूँयालले आफ्नो मासिक तलबको आधा रकम मानवसेवा आश्रमलाई प्रदान गर्नुभएको छ । आज मानवसेवा आश्रमको...

हावाहुरीले छानो उडाएका घरलाई मनहरी गाउँपालिकाले जस्तापाता दिने

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छाना उडाएका घरलाई गाउँपालिकाले जस्तापाता दिने भएको छ । बैशाख ५ गतेदेखि दिनहुँजसो आइरहेको हावाहुरीले छानो उडाएको घरलाई जस्तापाता...

राँगाको मासु बढी मूल्यमा विक्री हुँदै

हेटौंडाः हेटौंडा बजारक्षेत्रमा राँगाको मासु बढी मूल्यमा विक्री भइरहेको छ । साविक चार सय रुपैयाँमा विक्री भइरहेको राँगाको मासु व्यवसायीले लकडाउनको समयमा पाँच सय...

मनहरीका हावाहुरी पीडितलाई रेडक्रसले त्रिपाल बाँड्यो

हेटौंडा, ९ बैशाखः बैशाख ५ गतेदेखि दैनिक जसो हावाहुरीसहितको असिनापानीले पीडित बनेका मनहरी गाउँपालिका–५ का स्थानीयलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले त्रिपाल वितरण...

व्यवसायीले ब्रोइलर कुखुराको मासु प्रतिकेजी २५० मै बेच्ने

हेटौंडाः मकवानपुरका माछामासु व्यवसायीले ब्रोइलर कुखुराको मासु प्रतिकेजी दुई सय ५० रुपैयाँमै विक्री गर्ने भएका छन् । कुखुरापालक किसानले यसअघि सहमति गरेको दरमा जिउँदो...

सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरले हेटौंडाका सञ्चारकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । समाचार संकलनका क्रममा विभिन्न स्थानमा पुग्नुपर्ने र त्यसले सञ्चारकर्मीलाई जोखिम...

हेटौंडामा आज आरडीटी गरिएका २७ जनाको नतिजा नेगेटिभ

हेटौंडाः हेटौंडा उपमहानगरपालिकामा आज २७ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडाको दुई ओटा वडामा आज बिहान आरडीटी परीक्षण...

हेटौंडाबाट ४० जनालाई सिन्धुली पठाइयो

हेटौंडाः प्रणामी समाज मकवानपुरले आज ४० जना सर्वसाधारणलाई निःशुल्क गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाएको छ । लक डाउनका कारण अलपत्र परेका सर्वसाधारणलाई आज प्रणामी...

ब्रोइलर कुखुराको मासु प्रतिकेजी २५० भन्दा बढीमा विक्री गरे कारवाही

हेटौंडाः आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको कमाण्ड पोष्टको बैठकमा प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले ब्रोइलर कुखुराको उपभोक्ता मूल्य बढाउन नदिने स्पष्ट पार्नुभएको छ...

लकडाउनको प्रभावः प्रहरी हिरासतमा २७ जना

हेटौंडाः देशमा लकडाउनका कारण प्रहरीले हिरासतमा लिने मानिसहरुको संख्यामा कमी आएको छ । लकडाउनका कारण अपराधका घटनामा कमि आएकाले थप अभियुक्तहरु पक्राउ नहुनु, हिरासतमा...

ताजा अपडेट

धेरैले हेरेको