Monday, March 31, 2025

भोलिदेखि हेटौंडामा होल्डिङ सेन्टर सञ्चालनमा आउने

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले भोलि बुधबारबाट हेटौंडास्थित वनविज्ञान क्याम्पसको भवनमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याउने भएको छ । भारतसँगै तेस्रो मुलुकबाट उद्दार गरिएका...

हेटौंडामा अलपत्र परेका १० जनालाई जुम्ला पठाइयो

हेटौंडाः हेटौंडामा अलपत्र परेका जुम्लाका १० जनालाई आज मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा जुम्ला पठाइएको छ । व्यापारको क्रममा लकडाउनअघि नै हेटौंडा आइपुगेका जुम्लाका...

कलाकार देव लामा बचाउन सहयोग संकलन

हेटौंडाः कला क्षेत्रमा क्रियाशील हेटौंडाका व्यक्तिहरुले कलाकार, पत्रकार देव लामा बचाउन आर्थिक सहयोग संकलन गरेका छन् । उपचाररत लामाका लागि विभिन्न व्यक्तिमार्फत १ लाख...

बागमती प्रदेश सभा बैठक जेठ ३२ गते बस्ने

हेटौंडाः यही जेठ ३२ गते बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । जेठ ३२ गते २ बजेलाई बैठक बस्ने भएको बागमती प्रदेश सभा सचिवालयले...

मलको माग गर्दै हेटौंडाका किसानको प्रदर्शन

हेटौंडाः युरिया मलको माग गर्दै हेटौंडा उपमहानगरपालिकाका किसानले आज सोमबार बिहान हेटौंडाको मुख्यचोक बुद्धचोकमा प्रदर्शन गरेका छन् । आज बिहान मल लिन हेटौंडा बजारको...

जिल्ला समन्वय समितिले होल्डिङ सेन्टर सञ्चालन गर्ने

हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरले विदेशबाट आएकाहरुलाई जिल्ला प्रवेशपछि सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा जानुअघि आराम गर्ने होल्डिङ स्टेशन सञ्चालनमा ल्याउने भएको छ । आज...

मनहरी गाउँपालिकाको रजैया–दरदरामा पक्की पुल बन्ने

मनहरीः वर्षायाममा राप्ती खोलाको बाढीका कारण ढुवानी र आपूर्तिमा समस्या भोग्दै आइरहेका मनहरी गाउँपालिका वडा नं ५ का बासिन्दाले समस्याबाट मुक्ति पाउने भएका छन्...

रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु

हेटौंडाः रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै हेटौंडामा हस्ताक्षर संकलन सुरु गरिएको छ । आज बिहान हेटौंडा बजारको...

होल्डिङ सेन्टर सञ्चालन गर्ने योजनामा जिसस

हेटौंडाः कोरोना भाइरसको संक्रमणपछि देखिएको असहज परिस्थितिमा देश तथा विदेशबाट मकवानपुरका विभिन्न स्थानीय तहमा फर्कने जिल्लावासीलाई जिल्ला प्रवेश गरेपछि आवश्यकताअनुसार विश्राम गरी सम्बन्धित पालिकासम्म...

हेटौंडामा वडास्तरमै क्वारेन्टाइन निर्माण हुँदै

हेटौंडाः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न जिल्ला बाहिर तथा देश बाहिरबाट आएकालाई आवश्यकताअनुसार राख्न हेटौंडा उपमहानगरपालिकामा वडास्तरमै क्वारेन्टाइन निर्माण भइरहेको छ । नगरका १९...

ताजा अपडेट

धेरैले हेरेको