मकवानपुर प्रहरी प्रमुख राठौर सम्मानित
हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सम्मानित हुनुभएको छ । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्दार, संरक्षण तथा...
प्रदेश सुशासन केन्द्रलाई परिणाममुखी काम गर्न निर्देशन
हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सुशासन केन्द्रलाई पाठ्यक्रममा आधारित भएर भन्दा पनि परिणाममुखी भएर काम गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पौडेलले...
झरनाको साहित्य शृंखला
हेटौंडाः झरना सहित्यिक परिवारको २५९ औं नियमित साहित्य शृंखला “३ पुस्ताका ६ कवि र कविता” का रूपमा संस्थाका अध्यक्ष दीपक गौतमको सभाध्यक्षतामा भएको छ...
ज्वालादेवीमा लायन्सको सहयोग
हेटौंडाः लायन्स क्लब अफ हेडम्बाले मकवानपुरगढी गाउँपालिका–४, फिर्केपाखास्थित ज्वालादेवी आधारभूत विद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा क्लबले मास्क, सेनिटाइजरलगायत...
साधारणसभामा सहकारी र सहकारीकर्मी सम्मानित
हेटौंडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले १५ औं वार्षिक साधारणसभाको अवसरमा सहकारी संस्था र सहकारीकर्मीलाई सम्मान गरेको छ । मंसिर २१...
प्रदेशको मुख्य सहरमा विद्युतीय सवारीमात्र गुड्नेः मन्त्री फुयाँल
हेटौंडाः वि.सं. २०८५ सालसम्म बागमती प्रदेशको मुख्य सहरहरुमा विद्युतीय सवारीमात्र चल्ने प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताउनुभएको छ । मन्त्री फुयाँलले आगामी...
तत्काल रासायनिक मल वितरण गर्ने तयारी
हेटौंडाः कृषि सामग्री कम्पनी लिमिटेडले मकवानपुर जिल्लामा तत्काल मल वितरण गर्ने जनाएको छ । धानमा मल हाल्ने मुख्य समयमा मल उपलब्ध गराउन नसकेको कम्पनीले...
वृद्धभत्ताको पहिलो किस्ता वृद्धाश्रमलाई
हेटौंडाः सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सरकारले उपलब्ध गराउने ज्येष्ठ नागरिक भत्ता अर्थात वृद्धभत्ताको पहिलो किस्तावापतको रकम वृद्धाश्रमलाई सहयोग गरिएको छ । हेटौंडा–१६, हटिया चिसापानीका शिवप्रसाद...
एम्बुलेन्स र अस्पताल व्यवस्थापनका लागि समिति गठन
हेटौंडाः बागमती प्रदेशमा एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल व्यवस्थापन निर्देशक समिति गठन भएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक रमेश अधिकारीको संयोजकत्वमा ४ सदस्यीय...
बागमती गाउँपालिकामा ४ हजार नागरिक लालपूर्जाविहीन
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा ४ हजार नागरिक लालपूर्जाविहीन रहेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभएको छ । गाउँपालिकामा सुकुम्बासी, अव्यवस्थित बसोबास गर्ने धेरै...