Monday, January 13, 2025

महेन्द्र माविमा छात्रवृत्ति वितरण

हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीलाई शुक्रबार छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका...

गाँजा खेती खोज्न प्रहरीद्वारा ड्रोनको प्रयोग

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा गाँजा खेती भएको स्थान खोजी गर्न प्रहरीले ड्रोनको प्रयोग गरेको छ । ड्रोनको प्रयोग गरेर प्रहरीले गाँजा खेती भएको क्षेत्रको...

कैलाशमा पुल शिलान्यास

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ३ र ७ जोड्ने पक्की पुलको शिलान्यास गरिएको छ । शुक्रबार संघीय सांसद विरोध खतिवडाले पुलको शिलान्यास गर्नुभएको...

अरुण दाहाल विजयी

हेटौंडाः नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा हेटौंडाका अरुण दाहाल विजयी हुनुभएको छ । रुपन्देहीको भलबारीमा शुक्रबार भएको निर्वाचन कार्यक्रमबाट जेसीआई हेटौंडाका वर्ष २०१७ का अध्यक्ष...

४ करोड लागतमा जनप्रिय मावि आफैंले बनाएको शैक्षिक भवनको उद्घाटन

हेटौंडाः हेटौंडा–१६, हटियास्थित जनप्रिय प्राविधिक विद्यालयको नयाँ शैक्षिक भवनको उद्घाटन गरिएको छ । ३९ औं अभिभावक भेलाको अवसरमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले...

सीसीटिभी क्यामेराको विवरण आएन

हेटौंडाः मकवानपुर जिल्लामा हालसम्म कति सीसीटिभी क्यामेरा जडान गरियो ? यो कुनै अनौठो प्रश्न होइन, तर यसको जवाफ मकवानपुरका कुनै निकायसँग छैन । हालसम्म...

भूकम्पबाट क्षतिग्रस्त गुम्बा पुननिर्माण सुरु

हेटौडाः २०७२ सालको भूकम्पबाट क्षति भएको ५ बर्षपछि गुम्बाको पुननिर्माण हुने भएको छ । मकवानपुरको मनहरी गाउँपालिका ५ बसन्तपुरमा रहेको टासी छ्योइलिङ गुम्बाको पुननिर्माण...

उपाध्यक्षको राजिनामामा सत्यता छैनः अध्यक्ष उप्रेती

हेटौंडाः मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले राजिनामा दिएको विषयमा कुनै पनि सत्यता नभएको बताउनुभएको छ । बुधबार विज्ञप्ति जारी गर्नुहुँदै...

बाबुचोकमा २६ जनाद्वारा रक्तदान

हेटौंडाः हेटौंडा–१७, बाबुचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका छन् । मध्यपूर्वि नगर समन्वय समितिको आयोजनामा रक्तदान कार्यक्रम भएको हो । रक्तसञ्चार केन्द्र...

भीमफेदीलाई बालमैत्री बनाउन अभिमुखीकरण

हेटौंडाः बालमैत्री स्थानीय तहका लागि नीतिगत अवलम्बनसम्बन्धी गाउँपालिकास्तरीय दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबारबाट भीमफेदीमा सुरु भएको छ । कार्यक्रम गाउँपालिकाका अध्यक्ष हिदम लामाको सभाध्यक्षतामा...

ताजा अपडेट

धेरैले हेरेको