खाद्यान्नमा आत्मनिर्भर बागतमी प्रदेशः नीति तथा कार्यक्रम
हेटौंडाः ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने प्रतिबद्धतालाई पुरा गर्न तीनै तहको सरकारसँग सहकार्य गरी बहुआयामिक कृषि उत्पादनमा जोड दिँदै प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर...
हेटौंडा बसपार्कमा नयाँ राष्ट्रिय झण्डा
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्क क्षेत्रमा नयाँ राष्ट्रिय झण्डा राखिएको छ । यसअघिको झण्डा घाम–पानी–हावाले च्यातिएपछि युवाको सक्रियतामा आज फेरिएको हो...
कोरोना भाइरस संक्रमित पौडेलको विषयमा यु–ट्युवमा भिडियो राख्ने युवक पक्राउ
हेटौंडाः कोरोना भाइरस संक्रमित हेटौंडा–४ की दुर्गा पौडेलको विषयमा गलत सन्देश प्रवाह हुने गरी भिडियो बनाएर यु–ट्युवमा अपलोड गर्ने एक युवालाई वडा प्रहरी कार्यालय...
३३ किलो गाँजा र हतियारसहित एकजना पक्राउ
हेटौंडाः मकवानपुर प्रहरीले ३३ किलो लागुऔषध गाँजा, १ थान भरुवा बन्दुक, १ थान बन्चरो र १ थान खुकुरीसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ...
हेटौंडा उपमहानगरद्वारा ७ वटा वडालाई अनुदानमा ३५ सय केजी धानको बीउ वितरण गर्दै
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरका ७ वटा वडाका किसानलाई धानको बीउ अनुदानमा वितरण गर्ने भएको छ । वडामार्फत मकवानपुरे १ र रामधान प्रजातिको धानको बीउ...
मकवानपुरको मकैबालीमा अमेरिकी फौजीकिराको प्रकोप
हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिकामा अमेरिकी फौजीकिराको प्रकोप बढेको छ । राक्सिराङ गाउँपालिकाको सबै वडाहरुमा यसको प्रकोप देखिएको राक्सिराङ गाउँपालिका वडा नम्बर १...
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धारा १८ हजार नजिक
हेटौंडाः तत्कालिन खानेपानी संस्थानको हेटौंडास्थित शाखालाई स्थानीय बोर्डमा हस्तान्तरण गरेको आज सातौं वर्ष पूरा भएको छ । सातौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा हिजो बुधबार हेटौंडा खानेपानी...
ड्रोनबाट हेटौंडा उपमहानगरको सर्भे सुरु
हेटौंडाः लकडाउनको समयमा मौसम सफा रहेको र गतिविधि समेत न्यून भएको मौकामा ड्रोनमार्फत हेटौंडा उपमहानगरक्षेत्रको भौगोलिक सर्भे सुरु भएको छ । नेपाल ईन्जिनियर्स एसोसिएसन...
मकवानपुरको कैलाश गाउँपालिकामा ‘खाद्यान्नका लागि काम’ कार्यक्रम सुरु
हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले आव्हान गरेको लकडाउनका बेला रोजगारी गुमेर खाद्यान्न अभाव हुने परिवारलाई मकवानपुरको कैलाश गाउँपालिकाले काममा...
भारतीय अतिक्रमणको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा निरन्तर प्रदर्शन
हेटौंडाः भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरी सडक बनाएको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा भारतविरुद्धको प्रदर्शन निरन्तर जारी छ । स्वतःस्फूर्त रुपमा युवाको समूहले...