Sunday, January 12, 2025

आश्रम र आँचललाई ५० हजार राशिको रिजाल स्मृति पुरस्कार

हेटौंडाः रुद्रप्रसाद–विष्णुकुमारी रिजाल स्मृति कोषले स्वर्गद्वारी संस्कृत विद्याश्रम काठमाडौं र आँचल साहित्य कला पुञ्ज हेटौंडालाई ५०-५० हजार राशिको पुरस्कार प्रदान गरेको छ । संस्कृत...

गौतमको विसङ्गत वर्तमान विमोचन

हेटौंडाः मुक्तककार दीपक गौतमको मुक्तक संग्रह विसङ्गत वर्तमान विमोचन तथा विमर्श गरिएको छ । झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्षसमेत रहनुभएका गौतमको पहिलो मुक्तक संग्रह...

गोधूलि चिन्तन गजलसङ्ग्रह विमोचन

हेटौंडाः गजल संग्रह गोधूलि चिन्तनको शनिबार हेटौंडामा विमोचन गरिएको छ । झरना साहित्यिक परिवारको आयोजनामा एक कार्यक्रमबीच गजलकार भोलाप्रसाद शिवाकोटी दम्पतीद्वारा लिखित गजल संग्रह...

होम कार्कीको ‘सनैया’ सार्वजनिक

हेटौंडाः काठमाडौंमा रहेर श्रमसम्बन्धमा समाचार लेखिरहनुभएका हेटौंडाका पत्रकार होम कार्कीको कृति ‘सनैया’ शनिबार सार्वजनिक भएको छ । किताब पब्लिसर्सले काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहका...

आरसी रिजालको ‘को वरिष्ठ’ सार्वजनिक

हेटौंडाः हेटौंडा–४, भैरवरोडस्थित साहित्य संगम मकवानपुरको सभाहलमा हाँस्यव्यङ्ग्यकार आरसी रिजालको कृति सार्वजनिक गरिएको छ । साहित्यकार विवश पोखरेलको प्रमुख आतिथ्यता रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह...

हास्यव्यङ्ग्य कृतिको विमोचन र चर्चा

हेटौंडाः हेटौंडा–५, भैरहवरोडस्थित साहित्य संगमको सभाहलमा शुक्रबार हास्यव्यङ्ग्य कृतिको विमोचन हुँँदैछ । हास्यव्यङ्ग्यकार आरसी रिजालले लेख्नुभएको कृतिमाथि चर्चा पनि हुनेछ । रिजालको हास्यव्यङ्ग्य कृतिमा ११८...

हेटौंडामा मिसेज तामाङ हुने

हेटौंडाः ओपेरा इन्फोटेन्मेन्ट क्रियशन प्रालिद्वारा हेटौंडामा मिसेज तामाङ प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै ओपेरा इन्फोटेन्मेन्ट क्रियशनका अध्यक्ष विक्रम लुङ्वाले मिसेज...

साहित्य संगमको नियमित सन्ध्यामा डा. सुजाता

हेटौंडाः हेटौंडा–४, भैरवरोडस्थित साहित्य संगम मकवानपुरको सभाहलमा शनिबार आयोजित नियमित सन्ध्यामा डा. सुजाता पन्तले पाँच वटा कविता प्रस्तुत गर्नुभयो । ३०५ औं साहित्य सान्ध्यामा...

साहित्य संगम मकवानपुरले १० जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने

हेटौंडाः मकवानपुरकै अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यसवर्ष साहित्य क्षेत्रमा क्रियाशील १० जना स्रष्टालाई प्रदान गर्ने सम्मान तथा पुरस्कार दिने निर्णय गरेको छ...

मनमाया स्मृति गजल पुरस्कार सम्पूर्णा ढकाललाई

हेटौंडाः गजल मञ्च मकवानपुरले मनमाया स्मृति गजल पुरस्कार २०७७ बाट हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा १० कक्षामा अध्ययनरत छात्रा सम्पूर्णा ढकाललाई प्रदान गरेको छ ।...

ताजा अपडेट

धेरैले हेरेको