मातृभूमि साहित्य समाजमा पुनः पोख्रेल
हेटौंडाः मकवानपुर जिल्लाको साहित्यिक संस्था मातृभूमि साहित्य समाजको अध्यक्षमा दोस्रो कार्यकालका लागि माधव पोख्रेल चयन हुनुभएको छ । शनिबार भएको साधारणसभाबाट पोख्रेलको अध्यक्षतामा ९...
नवराज लम्साललाई ५१ हजार राशीसहित सम्मान
हेटौंडाः मातृभूमि साहित्य समाजले साहित्यकार नवराज लम्साललाई सम्मान गरेको छ । मातृभूमिले लम्साललाई ५१ हजार राशीसहित महालक्ष्मी साहित्य पुरस्कार २०७६ बाट सम्मान गरेको हो...
कलाकार तथा दुव्र्यसनी विरुद्ध लड्नेलाई रिकभरी अवार्ड
हेटौंडाः थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुनस्र्थापना केन्द्रको सहआयोजनामा सिआन मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ ।
शनिबार...
पहिचान
जीवनको पोकाहरु फुकाउँदाथुप्रै रहस्यको पोका उदाउँछफेरी खोल्छ,अर्को उदाउँछअस्ताउछ, अर्काे उदाउँछपृथ्वीको चक्र जस्तैघडीको सुई जस्तैसमयको अन्तरालमाट्वाङ ट्वाङ ध्वनीकुनै टिक टिकअझै धेरै सुनसानआखिर बग्न त बगिरहन्छआखिरी...
मातृभूमिद्वारा पुरस्कार तथा सम्मान प्रदान
हेटौंडाः मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न पुरस्कार वितरण तथा स्रष्टा सम्मान गरेको छ । समाजको २१ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार तथा...
आधुनिककी वर्षाले जितिन् राष्ट्रिय कविता प्रतियोगितामा
हेटौंडाः राष्ट्रिय कविता वाचन प्रतियोगितामा आधुनिक राष्ट्रिय माविमा अध्ययनरत वर्षा महतो विजेता बनेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ८ मार्चका दिन भर्चुअल माध्यमबाट...
आँचलले गर्यो स्रष्टा सम्मान
हेटौंडाः आँचल साहित्य कलापुञ्ज मकवानपुरले शनिबार हेटौंडामा विभिन्न स्रष्टाहरुलाई सम्मान गरेको छ । ८ औं वार्षिकोत्सव तथा १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित...
अनुषाको नेतृत्वमा नवोदय साहित्यिक बगैंचा बालक्लब
हेटौंडाः नवोदय साहित्यिक बगैंचा बाल क्लबको अध्यक्षमा अनुषा उप्रेती चयन हुनुभएको छ । शुक्रबार भएको क्लबको पहिलो अधिवेशनबाट उप्रेतीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको...
करिब डेढ दर्जनलाई मातृभूमि सम्मान तथा पुरस्कार, महालक्ष्मी साहित्य पुरस्कार डा. लम्साललाई
हेटौंडाः महालक्ष्मी विकास बैंक र मातृभूमि साहित्य समाज मकवानपुरले साहित्यमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ । महालक्ष्मी र मातृभूमिले संयुक्तरुपमा पत्रकार सम्मेलन...
हेमराज पहारी स्मृति पुरस्कारबाट झरना सम्मनित
हेटौंडाः गण्डकी प्रदेशको कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मकवानपुरको झारना साहित्यिक परिवारलाई सम्मान गरेको छ । सबै क्षेत्र, उमेर र विधाका...