Saturday, February 22, 2025

हेटौंडामा मिसेज तामाङ हुने

हेटौंडाः ओपेरा इन्फोटेन्मेन्ट क्रियशन प्रालिद्वारा हेटौंडामा मिसेज तामाङ प्रतियोगिता हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै ओपेरा इन्फोटेन्मेन्ट क्रियशनका अध्यक्ष विक्रम लुङ्वाले मिसेज...

साहित्य संगमको नियमित सन्ध्यामा डा. सुजाता

हेटौंडाः हेटौंडा–४, भैरवरोडस्थित साहित्य संगम मकवानपुरको सभाहलमा शनिबार आयोजित नियमित सन्ध्यामा डा. सुजाता पन्तले पाँच वटा कविता प्रस्तुत गर्नुभयो । ३०५ औं साहित्य सान्ध्यामा...

साहित्य संगम मकवानपुरले १० जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने

हेटौंडाः मकवानपुरकै अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यसवर्ष साहित्य क्षेत्रमा क्रियाशील १० जना स्रष्टालाई प्रदान गर्ने सम्मान तथा पुरस्कार दिने निर्णय गरेको छ...

मनमाया स्मृति गजल पुरस्कार सम्पूर्णा ढकाललाई

हेटौंडाः गजल मञ्च मकवानपुरले मनमाया स्मृति गजल पुरस्कार २०७७ बाट हेटौंडा–११, नवलपुरस्थित त्रिभुवन माविमा १० कक्षामा अध्ययनरत छात्रा सम्पूर्णा ढकाललाई प्रदान गरेको छ ।...

मातृभूमि साहित्य समाजमा पुनः पोख्रेल

हेटौंडाः मकवानपुर जिल्लाको साहित्यिक संस्था मातृभूमि साहित्य समाजको अध्यक्षमा दोस्रो कार्यकालका लागि माधव पोख्रेल चयन हुनुभएको छ । शनिबार भएको साधारणसभाबाट पोख्रेलको अध्यक्षतामा ९...

नवराज लम्साललाई ५१ हजार राशीसहित सम्मान

हेटौंडाः मातृभूमि साहित्य समाजले साहित्यकार नवराज लम्साललाई सम्मान गरेको छ । मातृभूमिले लम्साललाई ५१ हजार राशीसहित महालक्ष्मी साहित्य पुरस्कार २०७६ बाट सम्मान गरेको हो...

कलाकार तथा दुव्र्यसनी विरुद्ध लड्नेलाई रिकभरी अवार्ड

हेटौंडाः थाहा कला केन्द्र मकवानपुरको आयोजना तथा सिआन पुनस्र्थापना केन्द्रको सहआयोजनामा सिआन मकवानपुर कलाकारिता अवार्ड तथा पत्रकार, सर्जक सम्मान कार्यक्रम हुने भएको छ । शनिबार...

पहिचान

जीवनको पोकाहरु फुकाउँदाथुप्रै रहस्यको पोका उदाउँछफेरी खोल्छ,अर्को उदाउँछअस्ताउछ, अर्काे उदाउँछपृथ्वीको चक्र जस्तैघडीको सुई जस्तैसमयको अन्तरालमाट्वाङ ट्वाङ ध्वनीकुनै टिक टिकअझै धेरै सुनसानआखिर बग्न त बगिरहन्छआखिरी...

मातृभूमिद्वारा पुरस्कार तथा सम्मान प्रदान

हेटौंडाः मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न पुरस्कार वितरण तथा स्रष्टा सम्मान गरेको छ । समाजको २१ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा पुरस्कार तथा...

आधुनिककी वर्षाले जितिन् राष्ट्रिय कविता प्रतियोगितामा

हेटौंडाः राष्ट्रिय कविता वाचन प्रतियोगितामा आधुनिक राष्ट्रिय माविमा अध्ययनरत वर्षा महतो विजेता बनेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ८ मार्चका दिन भर्चुअल माध्यमबाट...

ताजा अपडेट

धेरैले हेरेको