२८ औँ परिजात स्मृति दिवस मल्यर्पण गरी मनाइयो
हेटौंडाः २८ औँ परिजात स्मृति दिवसमा दुई संस्थाले मल्यर्पण गरि मनाएको छ । हेटौंडा १० स्थित बसपार्कमा रहेको परिजात स्मृति सालिकमा मल्यर्पण गरेर स्मृति...
१७७ औं गजलयात्रा सम्पन्न
हेटौंडाः गजल मञ्च मकवानपुरले शनिबार हेटौंडामा १७७ औं नियमित गजलयात्रा गरेको छ । विभिन्न गजलकारहरुले गजल वाचन गरेको कार्यक्रममा मुक्तककार दीपक गौतमले गजल लेख्नेहरु...
समाजको बेथिति र विसङ्गतिविरुद्व कलम चलाउँदै, सर्जकहरुको क्रियाशीलता बढ्दो
हेटौंडाः हेटौंडामा नियमितरुपमा भइरहेको साहित्यिक कार्यक्रमले सर्जकहरुको क्रियाशीलता बढेको छ । मकवानपुर जिल्लाका विभिन्न साहित्यिक संघसंस्थाको आयोजनामा नियमितरुपमा हुने गरेका साहित्यिक कार्यक्रममार्फत् सर्जकहरुले समाजका...
ज्योतिष परिष्द मकवानपुरको अधिवेशन सम्पन्न
हेटौंडाः नेपाल ज्योतिष परिषद् मकवानपुरका पाँचौं जिल्ला अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ । नेपाल ज्योतिष परिषद् केन्द्रीय समिति अध्यक्ष माधवराज पाण्डेको प्रमुख आतिथ्यता...
साथी
मेरो प्यारो साथीबस्छ छत माथिपढ्न नआएमासिकाउँछ असल बनी
मेरो प्यारो साथीबाहिर जानु हुन्न रातिमोबाइल धेरै नचलाईसमाजमा बन्नुपर्छ जाती
लकडाउन
लकडाउनले स्कुल जान पाइएनबस्दा बस्दै दिन बित्यो पढ्न पाइएनदिक्क भएँ फेरि हुने लकडाउनले गर्दाआँखाबाट आँसु खस्यो करोडौँ मान्छे मर्दा
स्कुल बन्द हुने दिन नआओस्लकडाउन नलगाएर...
आमा (कविता)
प्राणभन्दा प्यारो छ नानीभन्दा निर्मलघामभन्दा न्यानो छ पानीभन्दा शीतलममता हो आमाको सेकिएर घामलेआफू भोकै बसेर खुवाउँछिन् आमाले
धर्तीमा नै छ सबै खोजे मिल्छ जहिले पनिजन्मदिने...
मुक्तक
१. पगाल्यौलज्जावती झारझैँघुम्टो ओढेरनजिक सर्माइआयौ तिमीअङ्गालोमा बेर्न नपाउँदैआफू पग्लीपगाल्यौ मलाई ।
२. सत्ताको मोहसत्ताको लिप्तमादैलो ढुकिरहेकाती……..लाईअहम्को बर्कोउडाउन सक्छहावाले पनि ।
३.पर्खाइमाजब जनतालेतिमीलाई भेटेतब खुलेयी आँखाहरुविकासको प्रतीक्षामारुझे...
खाडीका मजदुरका भोगाई ‘सनैया’ को गृहविमोचन
हेटौंडाः पत्रकार होम कार्कीको कृति ‘सनैया’को गृहविमोचन तथा समीक्षा कार्यक्रम भएको छ । शुक्रबार हेटौंडामा सर्जक सञ्जाल मकवानपुरको आयोजनामा गृह विमोचन तथा समीक्षा कार्यक्रम...
झरनाको आयोजनामा मुक्तक साँझ
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा शनिबार मुक्तक साँझ–२०७७ आयोजना गरिएको छ । हरेक वर्षको चैत महिनाको चौथो शनिबार झरनाले टिकटमा मुक्तक कार्यक्रम गर्दै...