दुई दिनमा ५७ किलो नुन बिक्रि

हेटौंडाः हेटौंडामा दशैं लक्षित सञ्चालनमा आएको सहुलियत पसलबाट २ दिनमा ५७ किलो नुन बिक्रिभएको छ । आइतबारदेखि साल्ट ट्रेडिङ कर्पोरेशन हेटौंडा शाखाले सञ्चालन गरेको...

उपयोगी सहश्राव्दी सहकारीको मोवाइल बैंकिङ सेवा सुरु

हेटौंडाः हेटौंडा–११ स्थित उपयोगी सहश्राव्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आजबाट मोवाइल बैंकिङ सेवा सुरु गरेको छ । सेयर सदस्यहरुलाई मोवाइलबाटै कारोबार गर्न...

मकवानपुरका ईन्जिनियर संगठित, सचित श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय समिति

हेटौंडाः मकवानपुरका ईन्जिनियरहरु संगठित भएका छन् । शनिबार मकवानपुरको पर्यटकीयस्थल हेटौंडा–११ स्थित सहिद स्मारकमा हेटौंडा उपमहानगरपालिकाबाट सेवानिवृत्त हुनुभएका ईन्जिनियर विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यमा भएको...

नवयुवा बचत तथा ऋण सहकारीको साधारणसभा सुरु

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारण सभा आजदेखि सुरु भएको छ । कोभिड–१९ को संक्रमणको जोखिम...

बजाजको एबीएस एभेन्जर आइपुग्यो

हेटौंडाः भारतीय कम्पनि बजाजले ल्याएको नयाँ मोडेलको एबीएस एभेन्जर मोटरसाइकल नेपालमा आइपुगेको छ । आज देशव्यापी रुपमा एबीएस एभेन्जर सार्वजनिक गरिएको छ । देशव्यापी...

तरलता व्यवस्थापनमा गर्ने प्रतिवद्धता

हेटौंडाः मकवानपुरमा रहेका सहकारी संस्थाहरुमा तरलता व्यवस्थापन गर्न सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् । प्रारम्भिक सहकारी संस्थाको सहजीकरणमा क्रियाशील जिल्ला बचत तथा ऋण सहकारी...

मालपोत कार्यालयमा भीडभाड, स्वास्थ्य सुरक्षाका मापदण्ड र भौतिक दूरीको बेवास्ता

हेटौंडाः हेटौंडास्थित मालपोत कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भएको छ । कार्यालयमा भौतिक दूरी बिना नै सेवाग्राहीहरु खचाखच भरिएका छन् । सरकारले सुरक्षका विधी अपनाई...

श्रम क्षेत्रका समस्याबारे अन्तरक्रिया

हेटौंडाः संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बागमती प्रदेश समन्वय समितिको आयोजनामा श्रम क्षेत्रमा विद्यमान समस्याका सन्दर्भमा त्रिपक्षीय अन्तरक्रिया भएको छ । कार्यक्रममा कोभिड–१९ का...

भयानक रोग लाग्न नदिन सचेत हुनु पर्छः मन्त्री लामा

हेटौंडाः बागमती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भयानक किसिमको सरुवा रोग लाग्न नदिन सबै समयमै सचेत हुनुपर्ने बताउनुभयो ।...

ज्योतिरत्न बज्राचार्यको नेतृत्वमा सुनचाँदी व्यवसायीको बागमती प्रदेश समिति सर्वसम्मत

हेटौंडाः नेपाल सुनचाँदी व्यवसायी महासंघको बागमती प्रदेश सभापतिमा हेटौंडाका व्यवसायी ज्योतिरत्न बज्राचार्य निर्वाचित हुनुभएको छ । आज हेटौंडामा भएको अधिवेशनले बागमती प्रदेशको प्रथम सभापतिको...