Tuesday, July 16, 2024

सहकारीको स्थापना दिवसमा मामाघरलाई सहयोग

हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले संस्थाको आठौं स्थापना दिवसको अवसरमा आज हेटौंडाको मामाघर नेपाललाई आर्थिक सहयोग गरेको छ...

नवयुवा बचतको अध्यक्षमा फुलमान श्रेष्ठ

हेटौंडाः हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा फूलमान श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सर्वसम्मतरुपमा श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक...

शान्तिनगर टोलको साधारणसभा

हेटौंडाः हेटौंडा–५ स्थित शान्तिनगर टोल विकास संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष देवबहादुर बुढाथोकीको अध्यक्षता तथा ५ नम्बर...

महोत्सवको सांगीतिक कार्यक्रममा दर्शक रमाए

हेटौंडाः हेटौंडामा जारी वृहत् खेलकुद तथा व्यापार महोत्सवमा आइतबार सांगीतिक कार्यक्रममा दर्शक रमाएका छन् । महोत्सवमा गायक रमेश प्रसाईं र गायिका कल्पना दाहालबीच भएको...

हेटौंडा सिमेन्टको मूल्य घट्यो

हेटौंडाः हेटौंडा सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको बिक्री मूल्य घटाएको छ । उद्योगले असोज १ गते निर्णय गरी ओपीसी सिमेन्ट प्रतिबोरा सात सय दुई रुपैयाँमा...

हेटौंडाको सडक १६ मिटर हुने भ्रमको खेती होः भीमसेन महत

हेटौंडाः नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले हेटौंडाको सडक १६–१६ मिटर बनाइने कुरा भ्रमको खेती रहेको दावी गर्नुभएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन...

म्याद नाघेका सामान बेच्ने २ पसललाई कारबाही

हेटौंडाः स्थानीय प्रशासनको अगुवाईमा भएको अनुगमनको क्रममा हेटौंडा बजारका २ वटा पसल कारबाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा बुधबार भएको अनुगमनमा...

यामाहाको माइलेज च्यालेन्जमा आचार्य प्रथम

हेटौंडाः यामाहा कम्पनिले हेटौंडामा शनिबार आयोजना गरेको रे–जेड आर–१२५ एफ.आई. स्कुटरको माइलेज च्यालेन्समा कवित आचार्य प्रथम हुनुभएको छ । निर्धारित करिब २४ किलोमिटरको दूरीमा...

परेवा भीरमा बाटो, संघीय सरकारले दिने भयो २ करोड

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकाको परेवाभीरमा बाटो बनाउन संघीय सरकारले २ करोड रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ । मकवानपुरका राजनीतिक नेतृत्वबीच निक्कै चासो र...

मुद्रण उद्योग महासंघको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका नेपाल निर्वाचित

हेटौँडाः नेपाल मुद्रण उद्योग महासंघको केन्द्रीय उपाध्यक्षमा मकवानपुरका इन्द्रप्रसाद नेपाल निर्वाचित हुनुभएको छ । शनिबार काठमाडौंमा सम्पन्न पाँचौं महाधिवेशन तथा दशौं साधारणसभाबाट नेपाल उपाध्यक्षमा...

ताजा अपडेट

धेरैले हेरेको