हाम्रो गोर्खाको साधारणसभा सुरु

हेटौंडाः हाम्रो गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा आइतबारबाट सुरु भएको छ । कोरोना महामारीका कारण एकैदिन सेयर सदस्यको...

शिक्षकलाई हवाई टिकट

हेटौंडाः संसारकै अग्रणी हवाई सेवा प्रदायक कतार एयरवेजले विश्व शिक्षक दिवसको अवसरमा आव्हान गरेको प्याकेजमा हेटौंडास्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा र शिक्षक...

वडा दशैंमा व्यापारको साइत्

हेटौंडाः शुभकार्यमा साइत्को पर्खाई हुन्छ । शुभ समयमा सुरु गरिएको काममा सकारात्मक मनस्थिति रहन्छ र सफलताको अपेक्षा बढी गरिन्छ । यस्तै शुभ समयको रुपमा...

तरकारी खेतीबाट वार्षिक ७ लाख आम्दानी

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–६ डुम्रेकुनाका सिंह बहादुर सापकोटाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक ७ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । विगत ४ वर्षदेखि तरकारी खेती गर्दै...

नवयुवा बचत तथा ऋण सहकारीको १२ औं वार्षिक साधारणसभा सम्पन्न

हेटौंडाः कोभिड–१९ को जोखिमका बेला नयाँ कार्यविधिअनुसार १५ दिनको अवधिमा हेटौंडा–११, नवलपुरस्थित नवयुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वार्षिक साधारणसभा सम्पन्न गरेको छ...

मकवानपुर उद्योग वाणिज्य सङ्घद्वारा विपन्नलाई राहत वितरण गर्न सुरु

हेटौंडाः वडा दशैंमा विपन्न समुदायलाई लक्षित गरेर मकवानपुर उद्योग वाणिज्य संघले शनिबारबाट राहत वितरण गर्न सुरु गरेको छ । कोभिड–१९ का कारण प्रभावित विपन्नलाई...

मकवानपुरगढीको कृषि सहकारीलाई धान काट्ने मेसिन हस्तान्तरण

हेटौंडाः मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा धान काट्ने मेसिन हस्तान्तरण गरेको छ । प्रमुख बालीको रुपमा रहेको धानबाली भित्र्याउने...

टिभिएसको अपाचे एबीएस हेटौंडामा पनि सार्वजनिक

हेटौंडाः भारतीय कम्पनि टिभिएसको नयाँ मोडेलको मोटरसाइकल सोमबार हेटौंडामा सार्वजनिक गरिएको छ । १६० सिसिको टिभिएस अपाचे एबीएस मोडेल एक कार्यक्रमका बीच हेटौंडाका लागि...

दसैं नजिकिए पनि हेटौंडामा खसीबोकाको कारोबारमा मन्दी

हेटौंडाः दसैं सुरु हुन एक साता मात्रै बाँकी छ । तर, हेटौंडामा खसीबोकाको कारोबारमा देखिएको मन्दीले व्यवसायी चिन्तित छन् । हेटौंडा–१० स्थित खसीबोका खरिदविक्रि...

दसैंमा नेपाल बैंक हेटौंडा शाखाले नयाँ नोट वितरण नगर्ने

हेटौंडाः यसपालिको वडा दसैंमा नेपाल बैंक हेटौंडा शाखाले नयाँ नोट वितरण नगर्ने भएको छ । गएको वर्षहरुमा दसैंमा पुरानो नोट लिएर नयाँ नोट साट्दै...