आन्तरिक राजश्व कार्यालय हेटौँडामा राजश्व संकलनमा वृद्धि

हेटौंडा : आन्तरिक राजश्व कार्यालय हेटौंडामा राजश्व संकलनमा वृद्धि भएको छ । अघिल्लो वर्ष चैत्रसम्मको राजश्वको तुलनामा यस वर्षको चैत्रसम्मको राजश्व बढी संकलन गरेको...

हेटौँडा खानेपानी बोर्डका कर्मचारीले १५ दिनमै तलब पाए

हेटौँडा : संघीय सरकारको घोषणाअनुरुप हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले कर्मचारीलाई १५ दिनमै तलब भुक्तानी गरेको छ । बैशाख महिनाको १५ दिनको तलब आज बिहिबार...

बागमतीमा ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि आयोजना छनोट गर्न प्रदेश सभा सदस्यहरुलाई योजना पठाउन सूचना जारी गरेको छ...

निर्माण सामग्रीहरुको मूल्य ४० प्रतिशतसम्म बढ्यो

हेटौँडा : दुइ महिनाअघिसम्म अधिकांश ओपिसि सिमेन्टको मूल्य प्रतिबोरा ६ सय ५० रुपैयाँमा पाइने गरेकोमा यो हप्ता मूल्य बढेर ८ सय पुगेको छ ।...

दुग्ध उत्पादक किसानको पैसा असारसम्म ६५ प्रतिशत भुक्तानी गर्नु : प्रशासन

हेटौँडा : मकवानपुरका दुग्ध उत्पादक कृषकहरुले दुध बिक्रि गरेबापत पाउनुपर्ने रकम मध्ये असारसम्ममा ६५ प्रतिशत रकम तिर्न प्रशासनले डेरी सञ्चालकहरुलाई निर्देशन दिएको छ ।...

मध्यपूर्व द्वन्द्वका कारण निर्माण सामग्रीमा मूल्यवृद्धि : निर्माण व्यवसायीद्वारा म्याद थपको माग

हेटौँडा : बागमती प्रदेश निर्माण व्यवसायी महासंघले मध्य–पूर्वको तनावपूर्ण अवस्थाका कारण इन्धन र निर्माण सामग्रीमा मुल्यवृद्धि हुँदा निर्माण कार्य ठप्प भएको जनाएको छ ।...

निजी क्षेत्रका बजार प्रतिनिधिहरुलाई सचेतना

हेटौंडा : निजी क्षेत्रका व्यावसायिक प्रतिष्ठानहरुमा बजार प्रतिनिधिको रुपमा कार्यरत श्रमिकहरुलाई कानुनी व्यवस्थाका बारेमा श्रम कार्यालय हेटौँडाले सचेतना कार्यक्रम गरेको छ । शनिबार श्रम...

बागमतीमा बजेट तर्जुमाको नयाँ क्यालेण्डर : ५० लाखभन्दा साना पूर्वाधार योजनालाई ब्रेक

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यक्रमलाई व्यवस्थित गर्न नयाँ मापदण्ड लागु गरेको छ । आर्थिक मामिला तथा योजना...

प्रतिनिधिसभा सदस्य गौतमसँग मकवानपुरका व्यवसायीको छलफल

हेटौँडा : मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार प्रतिनिधि सभा सदस्य प्रकाश गौतमसँग मकवानपुरका व्यवसायीले छलफल गरेका छन् । संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको...

बागमतीमा नीति तथा योजना आयोग खारेज गर्न सिफारिस

हेटौँडा : बागमती प्रदेश नीति तथा योजना आयोगको कार्यशैली र प्रभावकारितामा प्रश्न उठाउँदै खारेज गर्न सिफारिस गरिएको छ । बागमती प्रदेशको प्रशासनिक संरचना पुनरावलोकन...