कैलाश गाउँपालिकाले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्दै
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई आवश्यकताअनुसार समायोजन गर्ने तथा शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यबहादुर थिङका...
भीमफेदी कारागारबाट ४३० कैदी छुटे
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका स्थित भीमफेदी कारागारबाट चालु आर्थिक वर्षमा ४ सय ३० कैदीले कैद सजाय भुक्तान गरी कारागार मुक्त भएका छन् । कारागारबाट...
जुरिखेतमा पहिरोले सडक अबरुद्ध
हेटौंडाः हेटौंडा काठमाडौं छोटो मार्ग पहिरोका कारण अवरुद्ध बनेको छ । भीमफेदी गाउँपालिकाको जुरिखेतमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको...
प्रदेश आयूर्वेद अस्पताल बनाउन हेटौंडा उपमहानगरले जग्गा उपलब्ध गराउने
हेटौंडाः नारायणी अञ्चल आर्यवुद औषधालय हेटौंडा कार्यालयले आज हेटौंडाका जनप्रतिनिधी र पत्रकारहरुलाई आयूर्वेदको बारेमा अभिमुखिकरण गरेको छ । अञ्चल आयूर्वेद कार्यालय हेटौंडा...
मनहरी गाउँपालिकाको बजेट पारित
हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सर्वसम्मत पारित गरेको छ । गाउँपालिकामा बिहिबार बसेको गाउँसभाले आगामी आर्थिक वर्षको...
स्थानीय तह समन्वय बैठक, जिल्ला सभाबारे विविध विषयमा छलफल
हेटौंडाः मकवानपुर जिल्लाको स्थानीय तह समन्वय बैठक बिहिबार बसेको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले हरेक महिना नियमित रुपमा आयोजना गर्ने समन्वय बैठक...
विदेशबाट फर्कनेको संख्या बढ्यो
हेटौंडाः मकवानपुरमा विदेशबाट फर्कनेहरुको संख्या लकडाउन पछि बढेको छ । विदेशबाट आउनेको संख्या मकवानपुर जिल्लामा बढेपनि अधिकांश क्वारेन्टाइनहरु खाली भएका छन् । मुलुक लकडाउन...
मनहरीमा दलित समुदायलाई सहयोग
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले दलित समुदायका लागि आय मूलक कार्य गर्न सहयोग गरेको छ । पालिकाले विनियोजन गरेको ९ लाख पचास हजार बजेटबाट पालिकाको...
भीमफेदी गाउँपालिकाद्वारा विद्यार्थीलाई आर्थिक सहयोग
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ । मध्यम तथा निम्न प्रकृतिको प्राविधिक विषय अध्ययनरत पालिकाका ३९ जना...
आइसोलेसनमा ८ भारतीय सहित १६ जना
हेटौंडाः आज हेटौंडाको आइसोलेसन वार्डमा १६ जना रहेका छन् । आज आइसोलेसन वार्डमा भारतीय ८ जना, २ जना थाहा नगरपालिकाका, २ जना हेटौंडाका,...