बासुदेव गृहमा आधुनिक सपिङ कम्प्लेक्स बन्ने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४, हुप्राचौरमा रहेको पुरानो बासृदेव सभागृहमा आधुनिक, समयसापेक्ष सुविधायुक्त सभागृह सहित बहुउद्देश्यीय व्यवसायीक कम्प्लेक्स भवन निर्माण गर्ने भएको छ । त्यस्तै...
हेटौंडाको आइसोलेसनमा आज १६ जना
हेटौडाः हेटौडा–४, स्थित कर्राको आइसुलेसनबाट आज ५ जना डिस्चार्ज भएका छन् । कोरोनाको रिपोर्ट नेगेटिभ आएका ५ जनालाई डिस्चार्ज गरिएको आइसोलसनका इन्चार्ज भोला चौलागाईले...
राक्सिराङ गाउँपालिकामा पशुस्वास्थ्य शिविर
हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिकामा एकदिने पशुस्वास्थ्य शिविर सञ्चालन भएको छ । गाउँपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबार वडा नम्बर २ मा र शनिबार वडा...
८० दलित विद्यार्थीहरुलाई स्टेसनरी सहयोग
हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का ८० दलित विद्यार्थीहरुलाई निशुल्क स्टेसनरी सामाग्री वितरण गरिएको छ । शनिबार हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाको प्रमुख...
भीमफेदी हुँदै काठमाडौं जाने बाटो खुल्यो, पानी परे फेरि बन्द हुन सक्ने
हेटौडाः हेटौंडा देखि भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै काठमाडौं जाने बाटो खुलेको छ । आज बिहान देखि अबरुद्ध रहेको उक्त बाटो खुलेको हो । जिल्ला...
नवलपुुर र बसामाडी जोड्ने मितेरी पुलको उद्घाटन
हेटौडाः हेटौंडा–११ नवलपुर र हेटौंडा–३, बसामाडी जोड्ने गरी बनाइएको मितेरी पुलको शुक्रबार उद्घाटन भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुलको उद्घाटन...
हेटौंडाको आइसोलेसनमा आज २ जना, रिपोर्ट नेगेटिभ आए आइसोलेसन खाली हुने
हेटौंडाः हेटौंडा–४, कर्राको श्रमिक माविमा सञ्चालन रहेको आइसोलेसनमा आज २ जना रहेका छन् । हिजो बुधबारसम्म १० जना रहेकोमा ८ जनाको रिपोर्ट नेगेटिभ आएपछि...
बकैयाका कृषक समूहहरुलाई कृषि यन्त्र वितरण
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकाले कृषियन्त्र १२ वटा कृषक समुहहरुलाई वितरण गरेको छ । आज बुधबार गाउँपालिकाले जोत्नका लागि प्रयोग गरिने मिनि ट्रिलर ५...
बसाई सरेर आउनेलाई अनुदान स्वरुप ५० हजार
हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा बसाइ सरेर आउनेलाई कृषि तथा पशु पशुपालनका लागि प्रोत्साहन अनुदान वितरण गरेको छ । नवलपरासीबाट गाउँपालिकामा बसाई सरी आएका...
वडा कार्यालयको भवन बहुउपयोगी बन्ने
हेटौंडाः हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको भवन आज सिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भवनको सिलान्यास गर्नुभएको हो । उपमहानगरपालिकाले...