Thursday, February 13, 2025

विश्व रेडक्रस दिवसमा १२ जनाद्वारा रक्तदान

हेटौंडाः विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले आज बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रेडक्रस मकवानपुरको कार्यालय परिसरमा भएको...

यूनिलिभरद्वारा हेटौंडा–५ का एक सय परिवारलाई राहत सामग्री वितरण

हेटौंडाः बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपालले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का एक सय विपन्न परिवारलाई आज राहत सामग्री वितरण गरेको छ । जारी लकडाउनका...

२ नम्बर प्रदेशबाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधन स्यानिटाइजिङ टनेल सञ्चालनमा

हेटौंडाः प्रदेश नम्बर २ बाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधनलाई स्यानिटाइज गर्न बागमती प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको रातोमाटेमा स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याएको छ ।...

राजमार्गमा चित्तल र मोटरसाइकल ठोक्कियो

हेटौंडाः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–३, तीनताप्केमा चित्तल र मोटरसाइकल ठोक्किएको छ । एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा सवार दुईजना र चित्तल घाइते भएको छ । हेटौंडाबाट...

लकडाउनका बेला पनि हेटौंडा बजारमा दिनभर ठेलामा तरकारी व्यापार

हेटौंडाः कोरोना संक्रमणको जोखिम न्यून गर्न भन्दै सरकारले देशभर लकडाउन गरेको आज ४१ औं दिन जारी छ । हेटौंडामा लकडाउनको पालना भने कमजोर देखिएको...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत हिरासतमा १० अभियुक्त

हेटौंडाः लकडाउनको ४० औं दिनमा आज जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा १० जना अभियुक्त थुनामा छन् । विभिन्न घटनामा संलग्न भएको अभियोगमा १०...

डम्पिङ साइट जस्तो हेटौंडाको थोक तरकारी बजार (फोटो फिचरसहित)

हेटौंडाः हेटौंडा–१० स्थित मकवानपुर जिल्लाकै प्रमुख थोक तरकारी बजारमा किसान, व्यवसायी र उपभोक्ताको भीड देखेर कोरोना भाइरसको संक्रमणको जोखिम भएको भन्दै वडा अध्यक्ष कितापसिं...

मे १ अर्थात आज अन्तर्राष्ट्रिय मजदुर दिवस

हेटौंडाः आज ईश्वी सम्वतको १ तारेख, अर्थात आज अन्तर्राष्ट्रिय मजदुर दिवस । संसारभरका मजदुर एक हौं भन्ने गरिए पनि मजदुर वर्गले दैनिक गुजाराका लागि...

मनहरीमा ३३ सय परिवारलाई राहत विवरण

हेटौंडाः जारी लकडाउनमा मनहरीको विकट स्थानमा हालसम्म तीन हजार तीन सय परिवारलाई दैनिक उपभोग्य वस्तु चामल, नुन, तेल, दाल राहत वितरण गरिएको छ ।...

मनहरी गाउँपालिकाद्वारा १७ घरको छाना छाउन जस्ता वितरण

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा हावाहुरीले छानो उडाएका १७ घरलाई जस्ता वितरण गरेको छ । गाउँपालिकासँग रहेको जस्तापाता वितरण गरिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले...

ताजा अपडेट

धेरैले हेरेको