Friday, January 10, 2025

विपदमा भर्चुअल संसद

जनताका समस्यामा छलफल गर्ने र सरकारलाई निर्देशन दिने स्थान संसद हो । कोरोनाको महामारी र बाढी पहिरोको त्रासमा नागरिक बाँच्न बाध्य छन् । उनीहरु...

मजदुरको बेतलवी विदा

सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै गरेको लकडाउनका कारण नेपालका साना ठूला सबै होटलहरु छ महिना बन्द हुन बाध्य भए । लामो समयदेखि...

वर्गीकरण कार्यान्वयन होस्

अन्यौलमा परेको शैक्षिक क्रियाकलापलाई गति दिन सरकारले पछिल्लो समय केही निर्देशनहरु दिन सुरु गरेको छ । निर्देशनहरुको व्यवहारिकतामा अभ्यास हुँदै जाँदा प्रतिक्रिया आउने नै...

संविधानको कार्यान्वयन

गणतन्त्र र संघीयता समेटेर बनेको वर्तमान संविधान जारी भएको ५ वर्ष भइसकेको छ । नेपालको छैठौं संविधानका रुपमा जारी भएको संविधानले अंगिकार गरेका व्यवस्थाहरु...

संक्रमण थप नफैलियोस्

कोरोना संक्रमण बढिरहेपछि सरकारले यातायातका साधन, बजार, बैंकिङ क्षेत्र लगायतमा लगाएको बन्दाबन्दी खुल्ला गर्न अनुमति दिएको छ । कोभिड अन्त्य भएको होईन तर छ...

शुल्क निर्धारणको माग

लामो समयदेखि बालबालिकाहरु घरभित्रै बस्न बाध्य छन् । उनीहरुको शैक्षिक गतिविधि ठप्प छ । केही निजी विद्यालयले माथिल्लो कक्षाका लागि अनलाईनबाट पढाउने प्रयास गरेका...

बालअधिकारका लागि प्रतिबद्धता

नेपालको ठूलो जनसंख्या बालबालिकाले ओगटे पनि उनीहरुको सर्वाङ्गिण विकास हुन सकेको छैन । परिवारको सम्पन्नतामा बाल अधिकार उपयोग भएको अवस्था छ । गरिब र...

प्रदेश शिक्षा नीति

नेपालको शिक्षा क्षेत्र लामो समयदेखि राजनीतिक हस्तक्षेपको सिकार हुँदै आएको छ । शिक्षक भर्ना, सरुवा तथा बढुवामा नीतिले भन्दा नेतृत्वले काम गरेको अवस्था हो...

कोभिडविरुद्ध सरकारको साथ

कोरोना भाईरस सङ्क्रमण तथा रोकथामका लागि बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रुपैयाँ सहयोग...

आत्महत्याका घटनाको न्यूनीकरण

आत्महत्या मानव सभ्यताको ठूलो समस्याको रुपमा बढ्दै गएको छ । मानिसले मृत्यु जस्तो दण्डका लागि आफैंलाई किन तयार गर्दछन् भन्ने विषयमा धेरै अड्कलहरु छन्...

ताजा अपडेट

धेरैले हेरेको