युवा तथा खेलकुद क्षेत्रमा पर्याप्त स्रोत छैनः मन्त्री महर्जन
हेटौंडाः बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले स्रोत साधनको अभावका बिच युवा तथा खेलकुद क्षेत्रको योजनाहरु सञ्चालन गर्नुपरेको गुनासो गर्नुभएको छ । मन्त्रालयको...
बागमतीमा एमालेका प्रदेश सभा सदस्यलाई सुशासन पढाइँदै
हेटौँडा ः नेकपा एमाले बागमती प्रदेश सभा सदस्यलाई सुशासन अध्यापन गराउन सुरु गरेको छ । एमाले बागमती प्रदेशसभाका सदस्यलाई भ्रष्ट्राचार नियन्त्रण तथा आर्थिक पारदर्शिता...
हेटौँडा क्याम्पसका विद्यार्थीले सञ्चालन गरे कफी हाउस
हेटौँडा ः हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसका विद्यार्थीको एक समूहले क्याम्पसमै कफी हाउस सञ्चालन गरेका छन् । बिहानी समूहमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत ६...
हेटौँडाका विकेश नेपाल जेसीजको महासचिव मनोनित
हेटौँडा ः जेसीआई हेटौँडा वर्ष २०२४ का अध्यक्ष विकेश लाल श्रेष्ठ नेपाल जेसीजको वर्ष २०२५ का लागि महासचिव मनोनित हुनुभएको छ । सोमबार इटहरीमा...
काँग्रेसले मकवानपुरमा पनि मेलमिलाप दिवस मनाउने
हेटौँडा ः नेपाली काङ्ग्रेस मकवानपुरले पुस १६ गते मेलमिलाप दिवस मनाउने भएको छ । सोमबार काँग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पत्रकार सम्मेलनको आयोजना गरेर...
दुई तिहाइ बालबालिका पूर्णकालीन श्रममा
हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा दुई तिहाइ बालबालिका पूर्णकालीन श्रममा रहेको पाइएको छ । हेटौंडाको राजमार्गसँग जोडिएको ५ वटा वडामा गरिएको सर्वेक्षणले ६७ प्रतिशत...
क्रिकेटको चर्चा र मोह
नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण सम्पन्न भएको छ । गत मंसिर १५ देखि पुस ६ गतेसम्म भएको एनपीएल नेपाली खेल इतिहासमा सबैभन्दा...
भारतीय कारको ठक्करबाट चौकीटोलका युवराजको मृत्यु
हेटौँडा ः सोमबार साँझ ७ बजेको समयमा हेटौँडा–१, तिरतिरेधारामा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा स्कुटरमा सवार हेटौँडा–१ का ३५ वर्षीय युवराज लामाको मृत्यु...
जीर्णोद्दारपछि खुला भयो चुरियामाई सुरुङमार्ग (तस्वीरहरु)
हेटौँडाः मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्दारपछि खुल्ला गरिएको छ । हेटौंडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङमार्ग सोमबारबाट...
अपाङ्ग महासंघ बागमती प्रदेश समितिमा श्रेष्ठ
हेटौँडाः राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेश समितिको अध्यक्षमा उपेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । शनिबार हेटौँडामा भएको मतदानबाट काठमाडौंका श्रेष्ठले ८६ मत प्राप्त...