थाहा मेयरकप फुटबलको उपाधि भिडन्त आज
हेटौँडा : मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुँदैछ । थाहा नगरपालिकाको आयोजना तथा वडा नम्बर–४...
हेटौँडा–१४ नम्बर वडा बालमैत्री घोषणा
हेटौँडा : हेटौंडा–१४ नम्बर वडालाई शुक्रबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ बालमैत्री...
१ लाख राशीको अनुपम घलान स्मृति फुटबल फागुन ७ गतेदेखि
हेटौँडा : हेटौँडामा अनुप घलान स्मृति यु–१६ नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा...
राक्सिराङ्गस्थित प्रहरी चौकी चैनपुरका लागि जग्गा प्राप्त
हेटौँडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–५, चैनपुरस्थित प्रहरी चौकी चैनपुरका लागि जग्गा प्राप्त भएको छ । गाउँपालिकाको भवनमा कार्यालय सञ्चालन गरिरहेको प्रहरी चौकीका लागि बिहीबार...
कैलाशमा अध्यक्ष कप फुटबल हुने
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा तेस्रो संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । कैलाश गाउँपालिकाको आयोजना तथा पालिका खेलकुद विकास समितिको व्यवस्थापनमा यही...
थाहामा वडास्तरीय फुटबलको सेमिफाइनल समीकरण पूरा
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा जारी अन्तर वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वार्टरफाइनल चरणको २ खेलहरु सम्पन्न भएसँगै...
वडास्तरीय कविता प्रतियोगितामा लौंडारी प्रथम
हेटौंडाः दोस्रो संस्करणको हेटौंडा–४ नम्बर वडा खेलकुद महोत्सव अन्तर्गत वडास्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । बिहीबार हेटौंडा–४ स्थित ब्रह्मदिक् एकेडेमीको व्यवस्थापनमा वडास्तरीय कविता...
विद्यालय मर्जमा समस्याः निर्देशक अर्याल
हेटौंडाः शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरका निर्देशक हरिप्रसाद अर्यालले विद्यालय मर्जमा समस्या रहेको बताउनुभएको छ । बिहीबार हेटौंडामा पत्रकार भेटघाट कार्यक्रमलाई सहजीकरण...
हेटौँडा बजारका सडकछेउमा फोहोर थुप्रियो
हेटौँडा : हेटौँडा बजारको फोहोर सडक छेउमै थुपार्न थालिएको छ । हेटौँडा उपमहानगरपालिका कर्मचारीले सडकका फोहर बडारेर सडकछेउमै थुपारेका हुन् । अदालतले डम्पिङ साइटमा...
हेटौंडा सिमेन्ट उद्योग सञ्चालन गर्न ध्यानाकर्षण
हेटौंडा: हेटौंडा–९ स्थित हेटौंडा सिमेन्ट उद्योगलाई बन्द हुन नदिने भन्दै स्थानीय संघर्ष समितिले ध्यानाकर्षणपत्र बुझाएको छ । बिहीबार हेटौंडा–९ नम्बर वडाका स्थानीय संघर्ष समिति...