बागमती प्रदेश प्रमुख देवकोटाद्वारा २ विधेयक प्रमाणीकरण, एउटा विधेयक फिर्ता
हेटौँडाः बागमती प्रदेशका प्रमुख दीपक प्रसाद देवकोटाले २ विधेयक प्रमाणीकरण गर्नुभएको छ भने एउटा विधेयक फिर्ता गर्नुभएको छ । प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाबाट पारित...
उपमहानगरले सहमतिको बेवास्ता गरेपछि व्यवसायीको बैठक बस्दै
हेटौँडाः हेटौँडा उपमहानगरपालिका सहमति गरेर करको दर संशोधन नगरेपछि मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमिति बैठक बस्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाका नगरप्रमुख मीना कुमारी...
हेटौँडा उपमहानगरको विशेष नगर सभा भोलि दिउँसो बस्ने
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको नगर सभा भोलि बुधबार दिउँसो २ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले भोलि बुधबार २ बजे विशेष नगर...
कार्यपालिका बैठकका निर्णय लुकाउँदै हेटौँडा उपमहानगर
हेटौँडाः व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीन वटै अधिकार प्राप्त स्थानीय सरकारको रुपमा रहेको हेटौँडा उपमहानगरपालिकाले गम्भीर त्रुटी गर्दै आएको छ । कार्यपालिका बैठकका निर्णय...
हेटौँडा उपमहानगरपालिकाको सभा ३० गतेलाई सर्यो
हेटौँडाः चालु आर्थिक वर्षको बजेट पारित गर्ने क्रममा अस्वभाविकरुपमा अवैधानिक तरिकाबाट राजश्वको दर हेरफेर गरेको विरोधपछि आव्हान गरिएको हेटौँडा उपमहानगरपालिकाको विशेष नगरसभाको मिति फेरि...
भारी वर्षातले निम्त्याएको ताण्डव
मुलुकमा गत हप्ता आएको अविरल वर्षाले ठूलो जनधनको क्षति गरायो । सडक, पुल–पुलेसा भत्कियो । दुई सय भन्दा बढीको मानिसको मृत्यु भयो । भौतिक...
विपद् कोषमा मुख्यमन्त्री र मन्त्रीहरुको १५ दिनको तलब जम्मा गरिने
हेटौँडाः बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले १५ दिनको तलब विपद् कोषमा जम्मा गर्ने भएका छन् । शनिबार बिहान प्रदेश राजधानी हेटौंडामा उपलब्ध मन्त्रीहरुको...
बाढी र पहिरोबाट भएको क्षतिबारे बुझ्न गाउँपालिका राष्ट्रिय महासंघको आग्रह
हेटौँडाः गाउँपालिका राष्ट्रिय महासंघको बागमती प्रदेश समितिले असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट भएको क्षतिबारे बुझ्न अपील गरेको छ...
विपद् प्रभावित पालिकालाई बागमती सरकारको ५ करोड ८० लाख रुपैयाँ
हेटौँडाः बागमती प्रदेश सरकारले विपद् प्रभावित स्थानीय तहलाई राहत तथा उद्धार कार्यका लागि आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद...
ऐन संशोधन नगरी प्रतिष्ठानको उपकुलपति नियुक्त
हेटौँडाः प्रदेश सरकारले ऐन संशोधन नै नगरी मन्त्रालय खडा गरेको ३ वर्षपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको छ । असोज १६...