हेटौंडा–१२ मा उपनिर्वाचन, आफ्नो पक्षमा नतिजा निकाल्न अन्तिम प्रयासमा दलहरु
हेटौँडाः आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ को वडा अध्यक्ष पदमा जित निकाल्ने गरी दलहरुले कसरत गरिरहेका छन्...
पत्रकार महासंघ मकवानपुरको ताला खोलियो
हेटौँडाः नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरको कार्यालयमा लगाएको ताला खोलिएको छ । सदस्यको विषयमा विमति जनाउँदै नेपाल प्रेस युनियन मकवानपुरले गत साउनमा तालाबन्दी...
दलीय भागबण्डाको संकट, बागमती सरकारको मन्त्रालय राख्न भवन अभाव
हेटौँडाः बागमती प्रदेश सरकारले दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्दा भौतिक संरचनाको अभाव भएको छ । प्रदेश सरकारले पूर्व तयारी र छलफल बिना नै...
बागमतीका २ सचिवलाई थप जिम्मेवारी तोक्ने निर्णय
हेटौँडाः बागमती प्रदेश सरकारले २ सचिवलाई थप जिम्मेवारी दिने निर्णय गरको छ । प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संस्कृति तथा पर्यटन मन्त्रालय र...
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
हेटौँडाः बागमती प्रदेश सरकारले उद्योग दिवसको अवसरमा १४ उद्यमीलाई सम्मान गरेको छ । घरेलु तथा साना उद्योग तर्फबाट प्रदेशका १३ जिल्लाका १÷१ वटा उत्कृष्ट...
उद्योग संचालनको उपयुक्त वातावरण छैनः मुख्यमन्त्री लामा
हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले नेपालमा उद्योग संचालनको उपयुक्त वातावरण नरहेको टिप्पणी गर्नुभएको छ । उद्यमीले लगानीका लागि योजना तयार गर्दा नै...
खोरमा थुनिँदैमा बाघ स्याल हुँदैन
रवि लामिछाने पक्राउ परेपछि तंरगित राष्ट्रिय राजनीतिको बहस यहि सेरोफेरोमा घुमिरहेको छ । रविको सहकारी ठगी प्रकरणमा संलग्नताको आरोप र त्यसपछि भएको पक्राउले जनतामा...
सरकारको लगानी उत्पादनसँग जोडेर अघि बढ्नुपर्छः सभापति बानियाँ
नामटार (कैलाश)ः नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले सरकारको लगानीलाई उत्पादनमा जोडेर अघि बढ्नु पर्ने बताउनुभएको छ । उहाँले कृृषि, पर्यटन तथा...
सुस्त गतिका बागमतीका गौरवका आयोजना
हेटौँडाः बागमती प्रदेश सरकारले निर्धारण गरेको गौरवका आयोजनाहरुको कार्यान्वयनको अवस्था कमजोर देखिएको छ । प्रदेश सरकारले स्थापनाको समयदेखि नै अघि सारेको गौरवका आयोजनाहरुको कार्यान्वयनको...
नमुना मतपत्र सार्वजनिक, यस्तो छ हेटौंडा–१२ को मतपत्र
हेटौँडाः यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले देशभरको ४९ स्थानमा हुने उपनिर्वाचनमा...