समर्पणको पहिलो कृति ‘अभियुक्त समय’ विमोचन
हेटौंडाः नवसर्जक साहित्य चौतारी नेपालका महासचिव समर्पण न्यौपानेको कृति ‘अभियुक्त समय’ आइतबार विमोचन गरिएको छ । हेटौंडा–५ स्थित जीएस निकेतनमा कक्षा–९ मा अध्ययनरत १४...
मुक्तक मञ्चको वार्षिकोत्सवमा ३ स्रष्टा सम्मानित
हेटौंडाः मुक्तक मञ्च मकवानपुरको वार्षिकोत्सवमा ३ जना स्रष्टालाई सम्मान गरिएको छ । शनिबार हेटौंडास्थित साहित्य संगमको सभाहलमा भएको मञ्चको पहिलो वार्षिकोत्सवमा सिन्धुली जिल्लाका मुक्तककार...
रुखलाई माया गरौं (कविता)
निरीक्षा भण्डारीहामीले रोप्छौं सानो बीउत्यो बीउ बन्छ एक सुन्दर रुखरुखले हामीलाई दिन्छ छायाँत्यसैले हामीले रुखलाई गर्नुपर्छ माया
रुखले दिन्छ हामीलाई अक्सिजनरुखले दिन्छ हामीलाई फलफुलहामीले काट्नु...
मुक्तक प्रतियोगिता आयोजना हुने
हेटौंडाः मुक्तक मञ्च मकवानपुरले मञ्चको दोस्रो वार्षिकोत्सवको अवसरमा विद्यालयस्तरीय मुक्तक प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा जिल्लाभरका माध्यमिक तह (९ देखि १२ कक्षा)का...
भीम विराग प्रतिष्ठानबाट विभिन्न क्षेत्रका व्यक्तित्व पुरस्कृत हुने
हेटौंडाः भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने भएको छ । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर पुरस्कृत हुने...
धर्साहरु के साच्चै कोरिएका नै हुन् त !
पुस्तक समीक्षा
हो हाँस्दादाँत मात्रै देखिन्छन्न अग्ला छन्न होचा छन्न विचारले कुँजिएका छन्न विचारबाट टाढिएका छन्हो, मेरा बा यस्ता छन् ।
माता पुण्यशिला श्रेष्ठ र पिता...
ऋत्विक केबीको पहिलो कृति विमोचन
हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र ऋत्विक केबिको पहिलो कृति विमोचन भएको छ । बिहीबार बालजागृति विद्यालयको सभाहलमा ऋत्विक...
“सुश्री पारिजात” माथि हेटौंडामा परिचर्चा
हेटौंडाः लेखक गोविन्द गिरी प्रेरणाको २७ औं कृति सुश्री पारिजात हेटौंडामा परिचर्चा गरिएको छ । सोमबार चितवनबाट सुरु भएको किताब यात्रा दोस्रो दिन मंगलबार...
बुढ्यौली साहित्य समाजद्वारा थापालाई अभिनन्दन
हेटौंडाः बुढ्यौली साहित्य समाज मकवानपुरले मकवानपुरका अग्रज साहित्यकार तुल्सी थापालाई अभिनन्दन गरेको छ । शनिबार बुढ्यौली साहित्य समाज मकवानपुरको दोस्रो वार्षिकोत्सवको अवसरमा थापालाई नगद...
३२६ औं नियमित साहित्य सन्ध्या सम्पन्न
हेटौंडाः साहित्य संगम मकवानपुरले आज शनिबार ३२६ औं नियमित साहित्य सन्ध्या सम्पन्न गरेको छ । कार्यक्रममा १६ जनाले रचना वाचन गरे ।
साहित्य संगम...