बालाचतुर्दशी पर्व मनाइँदै
हेटौंडाः सोमबार बालाचतुर्दशी पर्व मनाइँदै छ । आजको दिन पितृका नाममा बत्ती बाल्ने गरिन्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा...
नवसर्जकको नियमित मासिक कार्यक्रम सम्पन्न
हेटौंडाः नवसर्जक साहित्य चौतारीको आयोजनामा रचना वाचन कार्यक्रम भएको छ । हरेक महिनाको अन्तिम शनिबार जुम आयोजना गरिने कार्यक्रम शनिबार भएको हो । नवसर्जक...
अविस्मरणीय यात्रा
तिमीलाई थाहा छ ? हलेसी त कस्तो रमाइलो ठाउँ हो रे नि त ? त्यहाँ त ठूला र अँध्यारा गुफाहरु पनि छन् रे, मेरी...
यती
हिमालमा पाइन्छसेतै हुन्छ योयती मान्छे जस्तै हिँड्दछसहयोग पनि गर्दछ
भालुलाई गुफाबाट भगायोमिग्मालाई भालुबाट बचायोमिग्मा हिमपहिरोमा पर्दाबाच्न सफल भइन्यतिले नै हिउँ खन्दा
म कस्ती नारी ?
म कस्ती नारी ?एक त गर्भ मै मारिनेछोरीको जात हुँ मअर्को जन्म लिएपनियो समाजले मार्छ रेटीरेटीकहिले रजस्वला हुँदाको बेलामा तकहिले व्यवहारमामलाई सुधार्न नसक्नेमेरा बाआमा...
पुलती
रंगीचंगी पुतलीधेरै राम्रा हुन्छन्साना साना पुतलीरस चुसी डुल्छन् ।
पुतलीको जिन्दगीज्यादै रमाईलो हुन्छ,फुलहरु खोजी खोजीरमाई रमाई बस्छन् ।।
बगैंचा उसको घर होघुमी घुमी बस्छरंगीचंगी...
बालबालिका
हामी साना बालबालिकाभोलि ठूलो हुनेछौं,पढ्दै, खेल्दै, लेख्दैहामी ठूलो हुनेछौं ।।
पढी, लेखी ठूलो भईरक्षक बन्ने छौं,साथीसँग मिलीजुलीरमाई–रमाई खेल्नेछौं ।
तपाईँका कान के कान ?
कान टाउकोको दुवैतिर रहेको पातलो अंग हो । खासमा यसको काम अरूका कुरा चियाएर सुन्ने नै हो । कानले सुनेको कुरा विश्वसनीय मानिन्छ ।...
कोशिश
कोशिश गर्नेको कदापि हार हुँदैनडुंगासँग डराएर नदी पार हुँदैनसानो चरा जब चारा लिई हिँड्दछचढ्दा रूखमा सय चोटी लड्दछ ।।
मनको विश्वास र चाहानामा साहस...
गजल
परदेशीको पीडा परदेशीले देखाउन पाउँदैनन्बर्षौ भो ऋणको भारले घर आउन पाउँदैनन्
बिन्ती कोठीका चेलीलाई निर्लज्ज नभनिदिनुस्के गरून् बाध्यता छ तिनले लजाउन पाउँदैनन्
गुमाएका हुन् भाग्य ती...