निरीक्षा भण्डारी
हामीले रोप्छौं सानो बीउ
त्यो बीउ बन्छ एक सुन्दर रुख
रुखले हामीलाई दिन्छ छायाँ
त्यसैले हामीले रुखलाई गर्नुपर्छ माया
रुखले दिन्छ हामीलाई अक्सिजन
रुखले दिन्छ हामीलाई फलफुल
हामीले काट्नु हुँदैन रुखलाई
किन कि रुखमा फुल्छ सुन्दर फुल ।
कक्षा–६, सोलिड्यारिटी ईन्टरनेशन एकेडेमी