Monday, January 13, 2025

बकैया कला–साहित्य महोत्सव फागुन ८ र ९ गते हुने

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैया कला–साहित्य महोत्सव–२०७९ हुने भएको छ । सोमबार हेटौंडामा पत्रकार सम्मेलनमार्फत यही फागुन ८ र ९ गते बकैया...

सकियो हेटौंडा कला–साहित्य महोत्सव

हेटौंडाः तेस्रो हेटौंडा कला–साहित्य महोत्सव सकिएको छ । शुक्रबार र शनिबार दुईदिन हेटौंडा–४ स्थित नवोदय शिशु सदन मावि परिसरमा महोत्सवको आयोजना गरिएको थियो ।...

आँचलद्वारा साहित्य, सामाजिक सेवा र सञ्चार क्षेत्रका १० जना सम्मानित

हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत साहित्य, सामाजिक सेवा र सञ्चार क्षेत्रका १० जना व्यक्तित्वलाई सम्मान गरेको छ...

मधेश प्रदेशमा बुढ्यौली साहित्य

हेटौंडाः बुढ्यौली साहित्य समाज महोत्तरीको आयोजनामा देउराली माध्यमिक विद्यालय बर्दिवासमा पहिलो बुढ्यौली साहित्य गोष्ठी भएको छ ।शनिबार सम्पन्न कार्यक्रममा साहित्यकार रमेशमोहन अधिकारीले बुढ्यौली साहित्यको...

झरनाको आयोजनामा बकैयामा चित्रकला कार्यशाला

हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २८६ औं साहित्य शृङ्खलाको अवसरमा बिहीबार मकवानपुरको बकैया गाउँपालिका–७, भीरकोटस्थित जनक माविमा बकैया गाउँपालिकास्तरीय एकदिने चित्रकला कार्यशाला भएको छ...

हेटौंडा बाल कला–साहित्य महोत्सवमा भारत र पाकिस्तानका लेखक आउँदै

हेटौंडाः आउँदो शुक्रबार र शनिबार हेटौंडामा आयोजना हुने बाल कला–साहित्य महोत्सवमा भारत र पाकिस्तानका लेखकको पनि सहभागिता रहने भएको छ । हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा...

वीर शहीदहरु

शहीदका बलिदानी देशभक्तिको गाथामन्त्य गर्न जहानियाको दमनको व्यथाप्रजातन्त्र स्थापना एक मात्र लक्ष्यफाँसी पनि सहिदिए हासिल भयो उद्देश्य शहीद चार अन्त्य भएर देशको मुहार फेर्नजनआस्था...

बिजुलीमाया वनः श्रेष्ठ संगीत पुरस्कार डा. किरण प्रधानलाई प्रदान

हेटौंडाः वरिष्ठ कलासाधक भीम विरागको ८९ औं जन्मजयन्तीको अवसरमा बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०७९ डा. किरण प्रधानलाई प्रदान गरिएको छ । आइतबार एक...

खुला कविता प्रतियोगिता हुने

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा खुला कविता प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानको...

सम्मानका लागि कथा कृति उपलब्ध गराउन संगमको आव्हान

हेटौंडाः साहित्य संगम मकवानपुरले साहित्य संगम मकवानपुर सम्मान–२०७८ का लागि देशभरका कथाकारहरुलाई आफ्ना कृति उपलब्ध गराउन आव्हान गरेको छ । संगमले सोमबार एक सूचना...

ताजा अपडेट

धेरैले हेरेको