उपकुलपति प्रा.डा. जोशीको विदाई
हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीलाई विदाई गरिएको छ । नेपाल चिकित्सक संघ मकवानपुरले शनिबार एक कार्यक्रमका बीच प्रा.डा....
२२ जनाले रक्तदान गरे
हेटौँडाः ५९ औं रक्तसञ्चार दिवसको अवसरमा हेटौँडामा रक्तदान कार्यक्रम भएको छ। नेपाल रेडक्रस सोसाइटी पिप्ले–पोखरा उपशाखाको आयोजनामा शनिबार बिहान रक्तदान कार्यक्रम भएको हो। कार्यक्रममा...
एकै दिन ११ जनामा डेंगु पुष्टि
हेटौंडाः मकवानपुरमा आज बिहीबार ११ जनामा डेंगु पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार ११ जनामा डेंगु संक्रमण पुष्टि भएको...
एक बर्षमा २४५ किशोरी आमा बने
हेटौँडाः २० बर्ष कम उमेरका किशोरकिशोरीहरु आमाबाबु बनिरहेका छन् । खेलेर रमाउनुपर्ने उमेरमा किशोरीहरु बच्चा जन्माई आमा बनिरहेका छन् । किशोरीहरु आमा बनिरहँदा विभिन्न...
हेटौँडा अस्पतालको एम्बुलेन्समा समस्या
हेटौँडाः हेटौँडा अस्पतालको एम्बुलेन्सहरुमा विभिन्न प्रकारका समस्या देखिएको छ । बिरामीलाई ओसारपसार गर्ने एम्बुलेन्समै समस्या आएपछि बिरामीले समयमै उपचार नपाउने जोखिम देखिएको हो ।
हेटौँडा...
हेटौँडा–१९ मा आँखा जाँच शिविर उद्घाटन, नगरभर शिविर हुने
हेटौँडाः हेटौँडा–१९ मा मधुमेह र आँखाको पर्दा जाँच शिविर सुरु भएको छ । मंगलबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले शिविरको उद्घाटन गर्नुभयो ।
टोल...
३३ जनाले गरे रक्तदान
हेटौँडाः नेकपा एमाले मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका छन् । आइतबार बिहान नेकपा एमाले मकवानपुरको कार्यालय परिसरमा भएको कार्यक्रम ४...
हेटौँडा अस्पतालमा औषधि दानपात्र
हेटौँडाः हेटौँडा अस्पतालमा औषधि दानपात्र राखिएको छ । अस्पतालले शुक्रबारदेखि औषधि दानपात्र राखेको हो । अस्पतालको दानपात्रमा इच्छा लागेको व्यक्तिले औषधि दान गर्न सक्ने...
३० जनाले गरे रक्तदान
हेटौंडाः स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) हेटौंडा क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । शुक्रबार क्याम्पस परिसरमा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको रक्त...
नगर अस्पतालमा फेरि डाक्टर पुगे
हेटौँडाः हेटौँडा उपमहानगरपालिकाका दुईवटा नगर अस्पतालमा फेरि डाक्टर (मेडिकल अधिकृत) पुगेका छन् । बुधबार हेटौँडा–१३, पदमपोखरीस्थित पदमपोखरी अस्पतालमा २६ बर्षीया डा. गजल पन्त र...