Home मुख्य समाचार २० जनाले रक्तदान गरे २० जनाले रक्तदान गरे समृद्ध समाज संवाददाता - February 22, 2025 रक्तदान गर्दै रक्तदाता हेटौँडा: हेटौँडा–११, नवलपुरमा रहेको नव जागरण नेपालको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन । शनिबार भएको रक्तदान कार्यक्रममा रक्तसंचार केन्द्रको प्राविधिक सहयोग रहेको थियो । थप समाचारहरुसंवाददाताको अन्य बागमती प्रदेश सभा बैठक सुरु तुलसीमेहर मेमोरियल स्कूलको प्रिन्सिपलमा सापकोटा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सुरु चन्द्र बहादुर सुनार आफ्नै घरमा मृत्त अवस्थामा फेला प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको कठिन जीत शिक्षकले विद्यार्थीको असफलतालाई आफ्नो असफलता सम्झनुपर्छ : प्रधानाध्यापक अर्याल मकवानपुरमा तीन महिनामा साढे २ हजार बढीले नागरिकता बनाए हेटौँडामा पनि पारिजात स्मृति दिवस मनाइयो गजल मञ्चको ‘गजल यात्रा–५’ विमोचन