हेटौँडा अस्पतालबाट तीन वर्षमा ३८ करोड रुपैयाँको औषधि बिक्री
हेटौँडाः हेटौँडा अस्पतालको फार्मेसीबाट ३ वर्षको अवधिमा झण्डै ३८ करोड रुपैयाँ बराबरको औषधि बिक्री भएको छ । अस्पतालले फार्मेसीबाट ३ वर्षको अवधिमा ३७ करोड...
१७ औं स्थापना दिवसमा रक्तदान
हेटौंडाः परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार हेटौंडा उपमहानगरपालिका–३ स्थित बसामाडीमा...
अस्पतालमा १४३ जनाको लागि ७५० को आवेदन
हेटौंडाः हेटौंडा अस्पतालले एक सय ४३ जना कर्मचारी भर्नाका लागि खुला गरेको विज्ञापनमा ७ सय ५० जनाले फारम भरेका छन् । अस्पतालले साउन १...
८ जनालाई डेंगु पुष्टि
हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बिहीबार ८ जनालाई डेंगु पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हेटौंडाका ६ जना महिला र २ जना पुरुषलाई डेंगु...
एक वर्षमा करिब ४ हजार युनिट रक्त वितरण
हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले आर्थिक वर्ष २०८०/०८१ मा करिब ४ हजार युनिट रगत वितरण गरेको छ । रक्तसञ्चार केन्द्रले गत वर्ष ३ हजार ९...
खतिवडाद्वारा आँखा अस्पताललाई ३३९ वटा चश्मा हस्तान्तरण
हेटौंडाः पूर्वशिक्षक बद्रिप्रसाद खतिवडाले हेटौंडा सामुदायिक आँखा अस्पताललाई ३ सय ३९ वटा चश्मा हस्तान्तरण गर्नुभएको छ । खतिवडाले मंगलबार अस्पतालका संरक्षक सिद्धिलाल श्रेष्ठ र...
हिंसापीडित २०१ जनालाई ओसिएमसीबाट सेवा
हेटौंडाः हेटौंडा अस्पतालमा रहेको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा आर्थिक वर्ष २०८०/८१ मा दुई सय एक जना पीडित भएका छन् ।...
बागमतीमा स्कार्पियो दुर्घटना हुँदा ५ जना घाइते
हेटौंडाः पुर्वी मकवानपुरको बागमती गाउँपालिका–४, पाँचपाण्डवस्थित बागमती पुल नजिकै स्कार्पियो दुघर्टना भएको छ । सोमबार बिहान ७ बजेर ५० मिनेटको समयमा धरान चतरा सडकखण्डस्थित...
हेटौँडा अस्पतालका ११ जना डाक्टरलाई थप जिम्मेवारी
हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पतालमा विभिन्न विभागमा कार्यरत ११ जना विशेषज्ञ चिकित्सकहरुलाई थप जिम्मेवारी प्रदान गरिएको छ । ११ जना विशेषज्ञ...
उपकुलपति प्रा.डा. जोशीको विदाई
हेटौँडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विश्वराज जोशीलाई विदाई गरिएको छ । नेपाल चिकित्सक संघ मकवानपुरले शनिबार एक कार्यक्रमका बीच प्रा.डा....