Thursday, February 13, 2025

बलात्कार आरोपमा भीमफेदीका सुमन वाईबा पक्राउ

हेटौंडाः बलात्कारको आरोपमा भीमफेदी गाउँपालिका–१, बाघझोराका एक युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । ईन्द्रसरोवर गाउँपालिकाकी एक युवतीलाई बलात्कार गरेको आरोपमा भीमफेदी गाउँपालिका–१, बाघझोराका...

१२ नम्बर वडामा दुईवटा क्वारेन्टाइन, १२ र १३ नम्बर वडाका १३ सय नागरिक विदेशमा

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको १२ नम्बर वडामा दुई स्थानमा क्वारेन्टाइन बनाइएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम नहोस् भनी जिल्लाभन्दा बाहिर वा विदेशबाट आउनेलाई आवश्यकताअनुसार...

भोलि बिहानदेखि हेटौंडा बजार केही सहज हुने

हेटौंडाः भोलि बुधबार बिहानदेखि हेटौंडा बजार केही सहज हुने भएको छ । व्यवसायीले सुरक्षा सतर्कता अपनाएर कारोबार व्यवस्थित गर्ने गरी बजारका सबै पसल खुला...

पहिरो हटाएपछि भीमफेदी कुलेखानी सडक सुचारु

हेटौंडाः आज बिहान खसेको सुख्खा पहिरोका कारण अवरुद्ध भएको हेटौंडा–कुलेखानी–काठमाडौं छोटो मार्गको भीमफेदी–कुलेखानी खण्ड सुचारु भएको छ । पहिरो पन्छाएपछि केहीबेरअघिबाट बाटो सुचारु भएको...

सुख्खा पहिरोका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

हेटौंडाः आज बिहान खसेको सुख्खा पहिरोका कारण हेटौंडा–कुलेखानी–काठमाडौं छोटो मार्गको भीमफेदी–कुलेखानी खण्ड अवरुद्ध भएको छ । बाटो विस्तारको काम भइरहेको भीमफेदी–कुलेखानी खण्डको जुरिखेतमा आज...

सञ्चार माध्यममा काम गर्नेलाई पारिश्रमिक दिन महासंघको ध्यानाकर्षण

हेटौंडाः पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाले जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार र कर्मचारीको तलब दिन सञ्चार माध्यम सञ्चालकहरुको ध्यानाकर्षण गराएको छ । कोरोना...

गणतन्त्र दिवसमा ईन्द्रसरोवर गाउँपालिकामा दीपावली

हेटौंडाः गणतन्त्र दिवसको अवसरमा मकवानपुरको उत्तरीक्षेत्रस्थित ईन्द्रसरोवर गाउँपालिकाको कार्यालय परिसरमा दीपावली गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि एवम् कर्मचारीको सहभागितामा बिहिबार साँझ दीपावली गरिएको हो...

विपन्नलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान

हेटौंडाः कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न जारी लकडाउनमा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने अति विपन्न परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री प्रदान...

अस्पतालमा कोरोना संक्रमित भेटिए अस्पतालको सेवा बन्द नहुने

हेटौंडाः अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिए मकवानपुरका अस्पताल सिल नहुने भएको छ । अस्पतलामा भेटिएको संक्रमित बसेको वार्ड÷कोठामात्रै शिल गरिने र संक्रमितलाई आइसोलेसनमा...

भोलि शनिबारसम्ममा मकवानपुरको सबैक्षेत्रको विद्युत सुचारु हुने

हेटौंडाः गत मंगलबार साँझ भीषण हावाहुरीसँगैको वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भयो । साँझको समयमा आएको हावाहुरीले क्षति पुर्‍याएका सबै...

ताजा अपडेट

धेरैले हेरेको