प्रशासनिक कार्यका लागि मकवानपुरगढीका विद्यालय खुल्ला
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा प्रशासनिक कार्यका लागि विद्यालय खुलेका छन् । गाउँपालिकामा रहेका सामुदायिक ३९ विद्यालय मध्ये प्रायः विद्यालय खुलेको गाउँपालिकाले जनाएको छ ।
मकवानपुरगढी...
जनप्रियमा ग्लोकल टिन हिरो कार्यक्रम
हेटौंडाः हेटौंडा–१६ हटियास्थित जनप्रिय माविमा ग्लोकल टिन हिरो अनलाइन कार्यक्रम भएको छ । बिहीबार सम्पन्न उक्त कार्यक्रममा ग्लोकल प्रालिको तर्फबाट कार्यक्रम अधिकृत सरु प्याकुरेलले...
प्रमुख जिल्ला अधिकारीलाई विद्यार्थी संगठनको ज्ञापनपत्र
हेटौंडाः मकवानपुरका २ विद्यार्थी संगठनले संयुक्त रुपमा ५ बुँदे मागसहित बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववियू मकवानपुरका संयोजक...
मावि तहका प्रअसँग उपमहानगरपालिकाको छलफल
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगर भित्रका २९ वटा सामुदायिक माविका प्रधानाध्यापक (प्रअ) हरुसँग छलफल गरेको छ । उपमहानगरपालिकाले विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ कार्यान्वयन, तथ्याङ्क...
विद्यालय नर्स कार्यक्रमका लागि बागमती प्रदेशका २३८ विद्यालय छानिए
हेटौंडाः बागमती प्रदेश सरकारले सञ्चालन गर्दै आएको विद्यालय नर्स कार्यक्रम चालु आर्थिक वर्ष २०७७/७८ मा पनि जारी रहने भएको छ । बागमती प्रदेश सरकारको...
संस्थागत विद्यालयका प्रअसँग अन्तरक्रिया
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले मंगलबार नगर भित्रका २८ वटा संस्थागत विद्यालयका प्रधानाध्यापक (प्रअ) हरुसँग अन्तरक्रिया गरेको छ । उपमहानगरपालिकाले तुलसी मेहर मेमोरियल स्कूलमा विद्यार्थीको वर्गीकरण...
शैक्षिकसत्र सकियो, विद्यार्थी भर्ना हुन पाएनन्
हेटौंडाः कृषि तथा वनविज्ञान विश्वविद्यालयअन्तर्गत वनविज्ञान संकायको हेटौंडास्थित विश्वविद्यालय क्याम्पसका विद्यार्थीले शैक्षिक सत्र २०७६ को स्नातक तह प्रथम वर्षमा भर्ना हुन पाएनन् । भर्नाको...
हेटौंडा उपमहानगरद्वारा प्रधानाध्यापकसँग सुझाव संकलन
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले सोमबार नगर भित्रका ४४ वटा आधारभूत तहका सामुदायिक विद्यालयका प्रधानाध्यापक (प्रअ) हरुसँग अन्तरक्रिया गरेको छ । उपमहानगरपालिकाले दरबन्दी मिलान र शिक्षण...
शिक्षकलाई प्रविधिसँग अपडेट गराउँदै मकवानपुरगढी गाउँपालिका
हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यालयहरुका प्रधानाध्यापक, शिक्षक र लेखापालहरुलाई प्रविधिसँग अपडेट गराउने भएको छ । गाउँपालिकाले प्रविधिमा दखल बनाउन शिक्षकहरुका लागि १५ दिने सूचना...
नगरका सम्पूर्ण विद्यालयको प्रधानाध्यापकहरुसँग हेटौंडा उपमहानगरपालिकाले अन्तरक्रिया गर्ने
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गर्ने भएको छ । बैकल्पिक शिक्षा सम्बन्धी विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया गर्न लागिएको नगर शिक्षा प्रमुख पूर्णबहादुर...