हेटौँडा क्याम्पसको प्रमुखमा मानन्धर

हेटौँडा : बागमती विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रुपान्तरण भएको हेटौँडा–४ स्थित हेटौँडा क्याम्पसको क्याम्पस प्रमुखमा देवचन्द्र मानन्धर नियुक्त हुनुभएको छ । यसअघि २०७१ सालदेखि...

‘सिर्जना संसार’ को दोस्रो अंक सार्वजनिक

हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टमा कक्षा १२ मा होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको ‘सिर्जना संसार’ को दोस्रो संस्करण सार्वजनिक...

शिक्षण संस्थाहरुमा आईतबारे बिदा र गिजोलिएको शैक्षिक वर्ष

१. एक शैक्षिक सत्रलाई बाह्र महिनाको अवधिका रुपमा बुझिन्छ । हाम्रो सन्दर्भमा विगतमा लामो कालखण्डसम्म पौष १ बाट सुरु भै मंसिर मसान्तमा सकिने शैक्षिक...

शिक्षक संगठन, आन्दोलन र वास्तविकता

आदरणीय शिक्षक नेतृत्वहरु !राष्ट्रिय आन्दोलन र जिल्ला तहका शिक्षक आन्दोलनमा म भन्दा हजुरहरु धेरै अनुभवी सिनिएर हुनुहुन्छ होला । म २०५७ सालबाट जिल्लास्तरीय आन्दोलन...

त्रिविको नतिजा प्रकाशनमा तीव्रता

हेटौँडा : त्रिभुवन विश्वविद्यालयले आफ्नो परीक्षा प्रणालीमा सुधार गर्दै स्नातक तह दोस्रो वर्षको नतिजा छोटो समयमै सार्वजनिक गरेको छ । विश्वविद्यालयले २०८२ सालको पुस...

ज्ञानदा माविको अभिभावक भेला सम्पन्न

हेटौँडा: हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयको ५४ औं अभिभावक भेला बिहिबार सम्पन्न भएको छ । हेटौंडा वडा नं १० का अध्यक्ष फुर्वा दोर्जे लामाको...

बालज्योति माविको अध्यक्षमा तेस्रो पटक पोखरेल

हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित बालज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रवीन्द्रनाथ पोखरेल चयन हुनुभएको छ । लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएका पोखरेलको समग्रमा...

नयाँ शैक्षिक सत्रको तयारी गर्न विद्यालयलाई निर्देशन

हेटौँडा : हेटौँडा उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ को तयारीका लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । उपमहानगरको शिक्षा विकास महाशाखाले...

शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकलाई ब्युझाउनुपर्छः प्रधानाध्यापक उप्रेती

हेटौँडाः अघिल्ला वर्षहरुमा भन्दा शैक्षिक गुणस्तरमा सुधार आएको हेटौँडा–१ स्थित अमर माविकी प्रधानाध्यापक मालती उप्रेतीको दावी छ । अघिल्ला वर्षहरुमा भन्दा अनुत्तीर्ण हुने दरमा...

सिक्दै शिक्षक

हेटौँडा : शैक्षिक सत्र–२०८३ सुरुवातको क्रममा हेटौँडा–८ स्थित कमाने एकेडेमीका शिक्षकहरु शैक्षिक सामग्री निर्माणसम्बन्धी कार्यशालामा व्यस्त हुँदै । विद्यालयले पठनपाठन सुरु हुनुअघि शिक्षकहरुलाई शैक्षिक...