पुलती
रंगीचंगी पुतलीधेरै राम्रा हुन्छन्साना साना पुतलीरस चुसी डुल्छन् ।
पुतलीको जिन्दगीज्यादै रमाईलो हुन्छ,फुलहरु खोजी खोजीरमाई रमाई बस्छन् ।।
बगैंचा उसको घर होघुमी घुमी बस्छरंगीचंगी...
बालबालिका
हामी साना बालबालिकाभोलि ठूलो हुनेछौं,पढ्दै, खेल्दै, लेख्दैहामी ठूलो हुनेछौं ।।
पढी, लेखी ठूलो भईरक्षक बन्ने छौं,साथीसँग मिलीजुलीरमाई–रमाई खेल्नेछौं ।
कुलतको परिणाम
आफ्नो अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम खुड्किला भने झै हरेक मानिससँग जान वा अनजानमा गल्ती अवश्य पनि हुन्छ र त्यो गल्तीको महसुस नभई...
तपाईँका कान के कान ?
कान टाउकोको दुवैतिर रहेको पातलो अंग हो । खासमा यसको काम अरूका कुरा चियाएर सुन्ने नै हो । कानले सुनेको कुरा विश्वसनीय मानिन्छ ।...
कोशिश
कोशिश गर्नेको कदापि हार हुँदैनडुंगासँग डराएर नदी पार हुँदैनसानो चरा जब चारा लिई हिँड्दछचढ्दा रूखमा सय चोटी लड्दछ ।।
मनको विश्वास र चाहानामा साहस...
गजल
परदेशीको पीडा परदेशीले देखाउन पाउँदैनन्बर्षौ भो ऋणको भारले घर आउन पाउँदैनन्
बिन्ती कोठीका चेलीलाई निर्लज्ज नभनिदिनुस्के गरून् बाध्यता छ तिनले लजाउन पाउँदैनन्
गुमाएका हुन् भाग्य ती...
तीन मुक्तक
१गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छहरेक मान्छेभित्र आत्मगौरव र स्वाभिमान हुन्छनजरअन्दाज नगर्नुस् महाशय तकदिरको खेल होमिल्काएको पत्थर पनि कुनै दिन भगवान् हुन्छ ।...
त्रिखण्डीमा ठूलो एकादशी मेला (फोटो फिचरसहित)
हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित त्रिखण्डी मन्दिरमा शुक्रबार हरिबोधनी ठूलो एकादशीका दिन हजारौं भक्तजन र व्रतालुको घुईंचो लागेको छ ।
मेलामा जिल्लाभित्रकै श्रद्धालुको उपस्थिति उल्लेख्य...
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
हेटौंडाः चार दिनसम्म मनाइने छठ पर्वको आज आइतबार मुख्यदिन । सूर्य भगवानको उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । तराई मधेशको...
छठ पर्वको शुभकामना
आज छठ पर्वको मुख्य दिन हो । तराई, मधेश केन्द्रित छठ पर्व अहिले सर्वत्र लोकप्रिय बनिरहेको छ । विशेषगरी नेपालको तराई र भारतको उत्तरी...