सुविद्या बस्नेत कमाने एकेडेमी, कक्षा–१

रंगीचंगी पुतली
धेरै राम्रा हुन्छन्
साना साना पुतली
रस चुसी डुल्छन् ।

पुतलीको जिन्दगी
ज्यादै रमाईलो हुन्छ,
फुलहरु खोजी खोजी
रमाई रमाई बस्छन् ।।

बगैंचा उसको घर हो
घुमी घुमी बस्छ
रंगीचंगी पुतली
मलाई धेरै मनपर्छ ।।