हेटौँडामा घरेलु मदिरा उत्पादन गर्ने ४ जना पक्राउ

हेटौँडाः हेटौँडामा घरेलु मदिरा बनाउने ४ जना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले आइतबार विशेष सूचनाको आधारमा हेटौँडा–१, चौकिटोलस्थित जगत बहादुर घिसिङको घरमा छापा...

स्वास्थ्यकर्मीबाटै एचआइभी संक्रमितमाथि विभेद भएको गुनासो

हेटौँडा : स्वास्थ्य संस्थामा उपचार सेवा लिने क्रममा स्वास्थ्यकर्मीबाटै विभेदको महसुस हुने गरेको एचआइभी संक्रमितहरुले गुनासो गरेका छन् । सोमबार जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको...

हेटौँडामा पनि इद पर्व मनाइयो

हेटौँडा : हेटौँडाका पनि इस्लाम धर्मावलम्बीहरुले इद (ईद–उल–फितर) पर्व मनाएका छन् । एक महिना लामो पवित्र रमजान कठोर व्रत (रोजा) पूरा भएको अन्तिम दिन...

ओम बृद्धाश्रममा दुई महिनामा २ लाख ७७ हजार रुपैयाँ नगद प्राप्त

हेटौँडाः हेटौँडा–२, चौकीटोलस्थित ओम बृद्धाश्रममा दुई महिनामा २ लाख ७७ हजार रुपैयाँ नगद र खाद्यान्न प्राप्त भएको छ । आश्रममा माग र फागुन महिनामा...

हेटौँडा टु मकवानपुरगढी बाइक राइड

हेटौँडा : यामाहा कम्पनिको आर वान फाइभ र एम टी वान फाइभ मोडलका बाइक राइडरहरुका लागि हेटौँडा टु मकवानपुरगढी राइड कार्यक्रम शनिबार भएको छ...

दुई ट्रक एकआपसमा ठोक्किए, एक चालक गम्भीर घाइते

हेटौँडाः कान्ति लोकपथमा दुई ट्रक एकापसमा ठोक्किदा एक जना चालक गम्भीर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको । बुधबार राति ११ बजेर ३५...

तीन वर्षमा पनि बनेन तामाङ संग्रहालय भवन

हेटौंडा : निर्माण थालेको ३ वर्षमा पनि हेटौँडामा तामाङ संग्रहालयको भवनको निर्माण कार्य पूरा भएको छैन । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–१० स्थित टिसिएनचौरमा तामाङ संग्रहालयको...

मुस्लिम धर्मावलम्बीको रमजान व्रत सुरु

हेटौँडा : मुस्लिम धर्मालम्बीहरूको महान चाड रमजान अर्थात १४४७ हिजरी रोजा बिहीबारदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पवित्र महिनामा मुस्लिम समुदायले...

सामूहिक बेलविवाह सम्पन्न

हेटौँडा : हेटौँडा–१० मा शुक्रबार सम्पन्न सामूहिक बेलविवाह समारोहमा सहभागी कन्याहरु । नेवारी समुदायमा छोरीहरु रजश्वला हुनुअघि सूवर्ण कुमार बेल विवाह (इही यज्ञ) गर्ने...

हेटौँडामा सामूहिक ईहि यज्ञ हुने

हेटौँडा : हेटौँडामा ५४ औँ सामूहिक ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) बिहीबार र शुक्रबार हुने भएको छ । सोमबार ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) संस्थाले पत्रकार...