Wednesday, November 30, 2022

अविस्मरणीय यात्रा

तिमीलाई थाहा छ ? हलेसी त कस्तो रमाइलो ठाउँ हो रे नि त ? त्यहाँ त ठूला र अँध्यारा गुफाहरु पनि छन्...

पुलती

रंगीचंगी पुतलीधेरै राम्रा हुन्छन्साना साना पुतलीरस चुसी डुल्छन् । पुतलीको जिन्दगीज्यादै रमाईलो हुन्छ,फुलहरु खोजी खोजीरमाई रमाई बस्छन् ।।...

बालबालिका

हामी साना बालबालिकाभोलि ठूलो हुनेछौं,पढ्दै, खेल्दै, लेख्दैहामी ठूलो हुनेछौं ।। पढी, लेखी ठूलो भईरक्षक बन्ने छौं,साथीसँग मिलीजुलीरमाई–रमाई खेल्नेछौं...

कुलतको परिणाम

आफ्नो अज्ञानताको आभास हुनु नै ज्ञानको प्रथम खुड्किला भने झै हरेक मानिससँग जान वा अनजानमा गल्ती अवश्य पनि हुन्छ र त्यो गल्तीको...

तपाईँका कान के कान ?

कान टाउकोको दुवैतिर रहेको पातलो अंग हो । खासमा यसको काम अरूका कुरा चियाएर सुन्ने नै हो । कानले सुनेको कुरा विश्वसनीय...

कोशिश

कोशिश गर्नेको कदापि हार हुँदैनडुंगासँग डराएर नदी पार हुँदैनसानो चरा जब चारा लिई हिँड्दछचढ्दा रूखमा सय चोटी लड्दछ ।।

गजल

परदेशीको पीडा परदेशीले देखाउन पाउँदैनन्बर्षौ भो ऋणको भारले घर आउन पाउँदैनन् बिन्ती कोठीका चेलीलाई निर्लज्ज नभनिदिनुस्के गरून् बाध्यता छ...

तीन मुक्तक

१गुमनाम भएर बस्नेको पनि एउटा पहिचान हुन्छहरेक मान्छेभित्र आत्मगौरव र स्वाभिमान हुन्छनजरअन्दाज नगर्नुस् महाशय तकदिरको खेल होमिल्काएको पत्थर पनि कुनै दिन भगवान्...

त्रिखण्डीमा ठूलो एकादशी मेला (फोटो फिचरसहित)

हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित त्रिखण्डी मन्दिरमा शुक्रबार हरिबोधनी ठूलो एकादशीका दिन हजारौं भक्तजन र व्रतालुको घुईंचो लागेको छ ।

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

हेटौंडाः चार दिनसम्म मनाइने छठ पर्वको आज आइतबार मुख्यदिन । सूर्य भगवानको उपासना गरी मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो ।...

ताजा अपडेट

ट्रेन्डिङ