कैलाश गाउँपालिकाले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलान गर्दै
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिका अन्तर्गतका विद्यालयहरुलाई आवश्यकताअनुसार समायोजन गर्ने तथा शिक्षक दरबन्दी मिलान गर्ने भएको छ । गाउँपालिकाका शिक्षा शाखा अधिकृत सूर्यबहादुर थिङका...
मिसन क्षेत्री निको भएर घर फर्किए
हेटौंडाः हेटौंडा अस्पतालमा उपचाररत हेटौंडा–१३ का मिसन क्षेत्री उपचारपछि निको भएर आइतबार घर फर्किएका छन् । मस्तिस्कमा पिप जमेर विरामी भएका मिसन २ महिनादेखि...
आयूर्वेद अस्पतालका सबै सेवा निशुल्क
हेटौंडाः हेटौंडा–२ नगरपालिका रोडस्थित अञ्चल आयूर्वेद औषधालयका सबैखाले सेवा निशूल्क प्रदान गरिरहेको छ । सरकारी स्वामित्वको अस्पतालमा स्वास्थ्य उपचारमा जाने सेवाग्राहीले टिकट काट्न समेत...
हेटौंडा उपमहानगरद्धारा ३ सय ३४ गरिव परिवारको स्वास्थ्य बीमा
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा उपमहानगरका ३ सय ३४ जना परिवारलाई स्वास्थ्य बीमा गरिदिएको छ । उपमहानगरको कार्यपालिका बैठकले निणर्य गरे अनुसार सो...
होल्डिङ सेन्टरबाट २४४ ले लिए सेवा
हेटौडाः हेटौडा–१०, स्थित वनबिज्ञान क्याम्पसको शैक्षिक भवनमा संञ्चालनमा रहेको होल्डिङ सेन्टरबाट आजसम्म २४४ जनाले सेवा लिएका छन् । गएराति आएका १७ जना सहित होल्डिङ...
हेटौंडाको आइसोलेसनबाट आज १ जना डिस्चार्ज
हेटौडाः हेटौडा–४, कर्रा स्थित आइसोलेसन वार्डबाट हेटौडा वडा नम्बर २ का ३६ वर्षिय एक पुरुष डिस्चार्ज भएका छन् । कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएपछि...
भौतिक दूरीलाई प्रोत्साहन गर्न फोटो प्रतियोगिता
हेटौंडाः विश्वव्यापी कोरोना भाइरसको महामारीको अहिलेसम्म औषधी पत्ता लाग्न सकेको छैन । त्यसैले अहिले कोरोना भाइरसको संक्रमण नै नहोस् भनी सतर्कता अपनाउनु जरुरी छ...
हेटौंडा उपमहानगरपालिकालाई दुईवटा हेमाटोलोजिक टेस्ट मेसिन सहयोग
हेटौंडाः एक चिनियाँ कम्पनिले हेटौंडा उपमहानगरपालिकालाई दुईवटा हेमाटोलोजिक टेस्ट मेसिन सहयोग गरेको छ । चिनियाँ माइक्रोडष्ट कम्पनिका च्याङ वीन र लिन गुल्याङले हेटौंडा उपमहानगरपालिकाका...
प्रदेशका ७ अस्पताल सुधार गर्न २ करोड २० लाख
हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा ७ वटा अस्पतालहरुको सुधारको लागि २ करोड २० लाख बजेट छुट्टाएको छ । सामाजिक विकास...
भिटामिन ए कार्यक्रम आज पनि
हेटौंडाः देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज मंगलबार पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । दुईदिने राष्ट्रिय भिटामिन ए कार्यक्रमअन्तर्गत सोमबार भिटामिन ए खुवाउन...