Saturday, February 22, 2025

मकवानपुरमा थप दुईजनामा कोरोना संक्रमण, आजै ४ जना संक्रमित

हेटौंडाः मकवानपुर जिल्लामा रहेका ४ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहानको रिपोर्टमा दुईजनामा संक्रमण पुष्टि भएको थियो भने साँझको रिपोर्टमा...

मकवानपुरगढी–५ का एक पुरुष र हेटौंडा–९ की एक महिलामा कोरोना संक्रमण

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–५ का ७० वर्षीय पुरुष र हेटौंडा उपमहानगरपालिका–९ की ४६ वर्षीया महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । आज बिहान प्राप्त...

हेटौंडा–१० का दुईजना ज्येष्ठ नागरिकमा कोरोना पुष्टि

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका २ जना ज्येष्ठ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जानका लागि पिसिआर टेस्ट गर्ने क्रममा आज प्राप्त रिपोर्टअनुसार हेटौंडा–१०...

बागमती प्रदेशमा आइसोलेसन बेड नथपिने

हेटौंडाः बागमती प्रदेशमा तत्काल आइसोलेसन बेडको संख्या थप नहुने भएको छ । प्रदेशमा आइसोलेशन बेडको संख्या पर्याप्त भएका कारण तत्काल थप गर्ने योजनामा नरहेको...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीद्वारा सपथ ग्रहण

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्त हुनुभएका प्राध्यापक डाक्टर विश्वराज जोशीले आज सपथ ग्रहण गर्नुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री एवम् प्रतिष्ठानका...

होम क्वारेन्टाइनमा बस्ने ९ जना सहित १२ जनाको स्वाबको नमूना संकलन

हेटौंडाः हेटौंडा–४, कर्रा स्थित आइसोलेसन वार्डमा आज शुक्रबार ६ जना रहेका छन् । मनहरी गाउँपालिकाको २ जना, हेटौंडाका ३ जना र बागमती गाउँपालिकाका १...

बागमतीका एकजनामा कोरोना

हेटौंडाः मकवानपुर जिल्लाको पूर्विक्षेत्रस्थित बागमती गाउँपालिका–२, माझगाउँका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा रहेको अस्थायी प्रादेशिक...

जिसस प्रमुख खुलालद्वारा पुनर्नवा अस्पतालको निरिक्षण

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले हेटौंडामा सञ्चालन हुन लागेको पुनर्नवा अस्पतालको निरिक्षण गर्नुभएको छ । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौंडा–४...

हेटौंडाका दुईजनामा कोरोना संक्रमण

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका २ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । हेटौंडास्थित प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा हेटौंडा–५ की २० वर्षीया...

२३ स्थानमा हात धुने स्टेशन

हेटौंडाः नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाले जिल्लाका २३ स्थानमा हात धुने स्टेशन स्थापना गरेको छ । रेडक्रसले जिल्लाका ३२ वटा स्थानमा हात धुने...

ताजा अपडेट

धेरैले हेरेको